@sharmarohan64: जापानमा हुनुहुन्छ र मोबाइलको ब्याट्री सकिन लाग्यो? 🔋😱 अब चार्जर खोज्दै हिँड्नुपर्दैन! 😍 कुनै पनि स्टोरमा राखिएको भाडाको Power Bank लिएर सजिलै मोबाइल चार्ज गर्न सक्नुहुन्छ। ⚡📱 प्रयोग गरिसकेपछि नजिकैको स्टेशनमा फिर्ता राखिदिनुहोस्। 🇯🇵✨ ChargeSPOT App: Official ChargeSPOT website ##ChargeSPOT##JapanLife##JapanTips##PowerBank##JapanApp