@patrick.ruffino: Hier, le Bénin est entré dans l'histoire du football mondial 🇧🇯 Immense honneur. Fierté d'être Béninois. DAGBÉ djin nan gni ! #benin #messi #argentina #football #barca ⚽️

Patrick Ruffino
Patrick Ruffino
Open In TikTok:
Region: FR
Wednesday 07 October 2026 17:25:22 GMT
174
22
1
1

Music

Download

Comments

patrick.ruffino
Patrick Ruffino :
Pour moi c'est le plus beau cadeau qu'on pouvait offrir à Messi. Et vous, vous pensez quoi de la statuette de l’amazone, l'Agodjié ? 🇧🇯👇🏾
2026-10-07 17:34:25
1
To see more videos from user @patrick.ruffino, please go to the Tikwm homepage.

Other Videos

समयको चक्र कति अनौठो छ, हिजोसम्म जसको मुस्कानमा मेरो संसार अडिएको थियो, आज उसकै नजरमा म एउटा बिझाउने कसिङ्गर बनेको छु। सुरुवात कति सुन्दर थियो हरेक गल्तीमा पनि एउटा मिठास हुन्थ्यो, र हरेक कमजोरीलाई मायाको बर्कोले छोपिएको हुन्थ्यो।  तिम्रा शब्दहरूमा मेरो प्रशंसाबाहेक अरू केही हुँदैनथ्यो। लाग्थ्यो, यो ब्रह्माण्डकै सबैभन्दा भाग्यमानी मान्छे मै हुँ, जसले तिम्रो जस्तो निश्छल र प्रगाढ प्रेम पाएको छ। तर बिस्तारै दिनहरू फेरिए, र दिनसँगै तिम्रो हेर्ने दृष्टिकोण पनि बदलियो। जुन गल्तीहरू हिजोसम्म सामान्य लाग्थे, आज तिनै कुराहरू सम्बन्ध टुट्ने ठूलो बहाना बनेको छ।  अचम्म लाग्छ, जसले मलाई सबैभन्दा बढी बुझेको दाबी गर्थ्यो, आज उसैले मलाई सबैभन्दा बढी गलत साबित गर्न खोज्दैछ। प्रेमको त्यो सुन्दर महल आज अहम् र कमजोरीहरूको खोजीमा भत्किँदै गइरहेको छ। #goodmorning #everyone

About