@worldofleaders1: #fyp #moment #leader #putin #respect

World of leaders
World of leaders
Open In TikTok:
Region: HT
Wednesday 07 October 2026 19:41:54 GMT
201930
18814
170
169

Music

Download

Comments

gemini300097
Gemini3000 :
My husband, but I am from Mexico ❤️
2026-10-26 17:26:17
0
kjvghiguiiggio
Amine :
The only leader, the president, you're a real man, king of Turkey, I love you, president, a brave man.
2026-10-07 21:46:14
10
user3946826901049
sograti :
Mr President Vladimir putin ✨️respect 🫡
2026-10-12 09:24:57
6
chrisowsley4116
Chris OWSLEY :
Respect 🙏
2026-10-23 23:16:00
0
prince.john.bando
Prince John Bandolis :
good morning sir
2026-10-21 01:31:16
1
useruzh0d54uvi
Tin Tin :
why scanning and what??
2026-10-12 13:56:59
3
praye89
Prayer :
This man i love his actions and his confidence
2026-10-10 21:32:40
4
ni017265
Sigma Boy :
I want to be Putin Bodyguard ✊🏻🇷🇺🇷🇺🇷🇺✊🏻
2026-10-07 20:15:17
2
rajathebo110
raja thebo :
2026-10-08 05:10:59
7
nuka.world.overbo
NukaWorldOverboss. :
Mag ich mehr als unseren Merz
2026-10-07 21:34:05
2
russogus23
الفرج :
QUAL A LOGICA HUMANA EM DA TANTO PODER A UM UNICO HOMEM ? 😏😏😏😏
2026-10-12 10:49:19
1
.best.friend743
حسيب العزاوي :
Ты сильный человек, тебе нужно войти в исламскую религию и стать лидером исламской нации[قلب أحمر]
2026-10-08 19:46:47
3
msaleh3852
M saleh :
free free palestin [Mawar]
2026-10-07 21:25:43
1
nikos.jr
Nikos JR :
2026-10-08 18:15:41
1
mongelvan.java
MONGELVAN JAVA :
pak Putin joosss a🤩👍
2026-10-08 13:36:17
0
omarmolina427
omarmolina427 :
unos de los mejores presientes del mundo
2026-10-11 03:48:28
1
abdlamani
Abdla Mani :
2026-10-08 16:50:17
1
user1803742758658
ตั้ม หนุนมาน :
ขอให้พระองค์ทรงพระเจริญครับผม🙂🙂🙂
2026-10-08 10:01:01
1
user382176558802
Розалия Гарипова :
🥰наш хороший 🥰 и от Бога человек
2026-10-13 06:37:47
1
md.soumon74
Md Soumon :
🥰
2026-10-15 14:39:42
0
trendyhivestudio
trendyhivestudio :
Boss
2026-10-26 19:55:04
0
hasnilacostehasni
القناص **M** :
❤️انا انتظرك في ولاية سعيدة
2026-10-18 23:10:18
0
gabriellima080717
Gabriel Lima :
[Curtir]Deus é bom amém
2026-10-25 00:31:39
0
user1810951011381
WinWin💐 :
သက်တော်ရာကျော်ရှည်ကြပါစေ လူကြီးအပေါင်းအားလူံး မဂ်လာပါရှင့်ဘ
2026-10-08 16:54:29
0
valentinaz1802
Валентина :
Я очень уважаю В. В !!!! Здоровья и долги лет !!!!
2026-10-07 21:36:38
0
To see more videos from user @worldofleaders1, please go to the Tikwm homepage.

Other Videos

आज दुई–चार जना एमालेका अन्धभक्तहरूको लेखाइ देखेँ— ‘केपी ओलीले स्टेडियम बनाइदिएकाले आज NPL हेर्न पाइयो।’ 😂 ए साथी हो, जस दिन जान्नेले हिसाब माग्न पनि जान्नुपर्छ नि! स्टेडियम बनाएको जस केपी ओलीलाई दिने हो भने, त्यसमा भएको खर्चको हिसाब माग्ने हिम्मत पनि गर। सार्वजनिक सम्पत्तिमा जनताको पैसा खर्च भएको छ भने प्रश्न उठाउनु विरोध होइन, नागरिकको अधिकार हो। सार्वजनिक चर्चामा आएका प्याराफिटका सिटको मूल्य र फ्लडलाइट जडानको लागतबारे उठेका प्रश्नहरूको निष्पक्ष छानबिन किन नगर्ने? सिटको मूल्य प्रतिसिट करिब ५ हजार र फ्लडलाइटको ठेक्का सामान्य लागतभन्दा पाँच गुणासम्म बढी भएको दाबी छ भने त्यसको आधिकारिक हिसाबकिताब सार्वजनिक होस्। स्टेडियम बनाएको जस लिनेले त्यसको खर्चको पारदर्शिताको जिम्मेवारी पनि लिनुपर्छ। आरोप सही हो कि होइन, तथ्य र लेखापरीक्षणले स्पष्ट पार्नुपर्छ। अर्को कुरा, प्रधानमन्त्री बालेन शाह NPL को उद्घाटन गर्न उपस्थित भएका हुन्—स्टेडियमको उद्घाटन गर्न होइनन्। खेल उद्घाटन गर्न गएको विषयलाई लिएर अनावश्यक राजनीतिक रंग किन पोत्ने? खेलकुदलाई खेलकुदकै रूपमा हेर्न सिकौँ। केपी ओलीले गरेको कामको जस केपी ओलीले नै लिऊन्, बालेनले गरेको कामको जस बालेनले नै लिऊन्। तर देश कुनै एउटा पार्टीको निजी सम्पत्ति होइन, न त विकासका काममा कसैको एकाधिकार छ। एउटाले बाटो बनायो भन्दैमा अर्कोले त्यही बाटो हिँड्न नपाउने हो र? केपी ओलीले बनाएको संरचनामा बालेन जानै नहुने, बालेनले उद्घाटन गरेको कार्यक्रममा एमालेका समर्थक सहभागी हुनै नहुने भन्ने कस्तो राजनीति हो? हामीलाई व्यक्ति पूजा होइन, कामको मूल्याङ्कन चाहिएको हो। राम्रो काम जसले गरे पनि प्रशंसा गरौँ, कमजोरी जहाँ भेटिए पनि प्रश्न गरौँ। सार्वजनिक पैसाको हिसाब माग्दा आफ्ना नेताको बचाउमा नउत्रिऔँ, अरूको काम देख्दा डाह गरेर राजनीति पनि नगरौँ। अन्तिम कुरा—स्टेडियम बनाएकोमा जस दिनु छ, देऊ; तर खर्चको हिसाब माग्न पनि नबिर्स। खेलको उद्घाटनलाई राजनीतिक युद्ध नबनाऊ। देश विकास गर्ने हो भने सबैले मिलेर अघि बढ्ने हो, पार्टीपिच्छे छुट्टाछुट्टै बाटो बनाएर होइन! देश र जनताको हितभन्दा माथि कुनै नेता, कुनै पार्टी र कुनै अन्धभक्ति हुन सक्दैन। #minkumarphuyal #follower

About