हारेको हैन हारी दिएको हुँ, उसलाई अरु सँग खुसी देखेपछि सँगै जिउने रहर मारी दिएको हुँ ...!
2026-10-09 07:54:50
0
sarmila sewa :
umm
2026-10-08 16:47:38
0
Narayan kandel :
2026-10-08 00:00:58
0
KBL Stories :
सँगै देखेका सपनाहरू सम्झिँदा मन भारी भयर आउछ। अनि सोचिन्छ ती सबै सपनाहरू कहाँ गयो होला तर जिन्दगी सधैँ छजस्तो नहुँदो रहेछ त्यसैले जे हुन्छ त्यसलाइ स्वीकार गरेर अगाडि बढ्नु पर्छ ।💔
kblstories😢💔