@tori_lahure_official123: वरिष्ठ हास्यकलाकार सन्तोष पन्तले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई कमजोर सम्झने गल्ती नगर्न पुराना राजनीतिक दलहरूलाई चेतावनी दिएका छन्। बालेनलाई घेराबन्दी गरेर असफल बनाउन खोज्ने दलहरूको दाउपेच स्वयं उनीहरूकै लागि घातक हुने भन्दै पन्तले बालेनको वास्तविक शक्ति राजनीतिक दलहरूले अझै नबुझेको दाबी गरेका छन्। पुराना नेताहरूको कार्यशैलीप्रति आक्रोश व्यक्त गर्दै पन्तले भने, “बालेनको विषयमा कसैले अन्डरमाइन नगर। यदि बालेनले टुँडिखेलमा उभिएर 'मलाई यिनीहरूले घेराबन्दी गरे, मेरो सपोर्टमा आउनुस्' भनेर एउटा मात्र आह्वान गरे भने लाखौँ मान्छे सेकेन्डमै सडकमा ओर्लिन्छन्।” त्यस्तो स्थिति आएमा पुराना दलका नेताहरू देशै छोडेर भाग्नुपर्ने अवस्था आउने उनको ठोकुवा छ। पन्तका अनुसार बालेन कुनै लहरमा आएका नेता नभई सोचविचार गरेर अघि बढ्ने परिपक्व युवा हुन्। आज देशका शिक्षित युवा, बौद्धिक वर्ग र सर्वसाधारण नागरिक बालेनको कार्यशैलीको पक्षमा ढाल बनेर उभिएकाले उनलाई कमजोर सम्झिनु दलहरूको ठूलो राजनीतिक भूल हुने पन्तको ठहर छ। #creatorsearchinsights #Balenshah #GenZ #santoshpanta #genzprotestnepal
होनि पहिले पनि देश नै जलायो अब देश नै बेचिदेन्छ बालेन पावर
2026-10-08 00:37:04
7
U.S.Darlami :
अमेरिकी शक्ति नै लगानी भए पछी , शक्तिशाली हुनेनै भयो नि
2026-10-08 01:58:17
4
Jibankhatri :
100% सहि कुरा हाे हजुर जय 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔♥️♥️♥️♥️♥️♥️
2026-10-08 01:36:54
8
mannkumarithapa1 :
🔔🔔🔔🇳🇵🇳🇵जय बालेन सर
2026-10-08 04:42:07
3
Yugal Shah :
Balen देश लाई माया गर्छ पार्टी लाई होइन l कार्यकर्ता पालन को लागि पार्टी होइन देश र जनताको लागि हुनुपर्छ l गुण्डागर्दी र तथाकथित आन्दोलन को लागि कार्यकर्ता हुनु पर्दैन l पार्टी कार्यकर्तालाई असल कामको लागि होइन गुण्डागर्दीको लागि परिचालन गर्छन् l
2026-10-08 00:57:18
1
Mahendra Giri :
100% right sir
2026-10-08 04:14:14
2
maya :
balen sarkarko jay
2026-10-08 10:07:24
1
paru :
akdam sai ho yot ma aaja samma sdk ma gko xaina tara balen ko sarkhar jogaun ko lagi absy janexu sdk ma
2026-10-08 02:11:52
1
umagrg :
जय सन्तोष जि 🙏🙏🙏🔔🔔🔔🙏🙏🙏
2026-10-12 01:01:34
0
Rabi Jung Bhandari :
हाम्रो संतोष दाई राम जस्तो रामरो दाई🙏😌
2026-10-08 01:19:45
2
hariacharya38714 :
सबै खुल्क्यो
2026-10-08 01:00:07
1
🍀🧿👸Aayushsabina👸🧿🍀 :
Ho ni
2026-10-10 16:46:58
0
Zigzag Tmg :
jay balen 🙏🙏
2026-10-08 15:38:37
0
Sanjay Hitan :
बिल्कुल बिल्कुल।।
2026-10-08 12:11:51
0
Sojhi KT Moh :
omg
2026-10-07 23:57:46
0
sabu_rajaura :
100%right❤️🙏❤️
2026-10-08 11:13:29
0
Anita❤️ Rajesh :
right 👍
2026-10-08 11:48:30
0
चटपटे आमा :
2026-10-09 01:27:33
0
prem bc🇳🇵🇳🇵🇳🇵 :
पहिले मपनि तेहि सोच्थे अब म छैन जन्ताको आवाज दबाउने स,कार हो बालेन
2026-10-13 15:02:30
0
हाङ Dpu :
2026-10-08 05:49:05
0
Keshav Khatiwada :
ma ni redi xu hai balen ji le bolaunu vayo vane aauna 💓💓🙏
2026-10-08 09:50:56
0
user1234bishnu kumar shrestha :
ठिक हो 🙏🙏👍️👍️👍️👍️👍️
2026-10-08 02:59:21
1
Iswori Thapa :
YES
2026-10-08 09:04:36
0
mimprasadgurung :
well said sir
2026-10-08 07:15:13
0
Broken heart :
yes
2026-10-08 00:58:31
0
To see more videos from user @tori_lahure_official123, please go to the Tikwm
homepage.