पहिलो कुरा उमेर हजुरबा नातिनी जस्तो छ,दोस्रो कुरा एउटा पितृ उमेरको सँग यो खालको मजाक,तेस्रो कुरा सामाजिक संजालमा यो खालको कुराकानी कलि युग व्याप्त छ सत्य हो!
2026-10-08 10:06:07
33
Arpan jee :
खेताला हामी छौ क्यारे
2026-10-08 06:42:45
76
filter boy :
Ma xu ta hjr don't worry maya
2026-10-09 09:41:06
0
mr Ramesh king 🇳🇵👑👑👑 :
भाइरल हुने बाहाना मा यो बाजे लाई गलत प्रयोग गर्न मिल्दैन भेलु बाजे को देखा सिकि गरेर त्यस्तै गराउन नखोजियोस है
2026-10-08 04:35:49
100
✅सिमताली चेली (मुनसन)❣️ :
उफ्फ कहाँ लियर लाले दाईलाई फसाय यिहरुले 😂
2026-10-08 05:13:16
34
user5547972524844 :
Wow [Cool][Cool][Cool][Red heart][Red heart]
2026-10-08 09:36:45
0
गौतम मल्ल ठकुरी :
सामाजिक सञ्जालमा भाइरल गराउने उद्देश्यले समाजमा छाडा तथा अश्लिल क्रियाकलापमा संलग्न गराउने आफ्नो स्थानको ( सुर्खेत जिल्ला सिम्ताको इज्जत आज आएर माटोमा मिल्ने सम्भावना देखिएको छ।
समाजमा अश्लिल र अपाच्चे भिडियोहरू गराउने जो कोहीमाथि निगरानी राख्न जरुरी छ समाज कहाँ जाँदैछ हाम्रो पहिचान के हो.......?