@mebikaa5: छोरी भएर पनि यति धेरै जिम्मेवारी सम्हाल्न सक्नु सानो कुरा होइन रहेछ❤️ हामी चार दिदीबहिनीले जिन्दगीमा धेरै दुःख–सुख देख्यौँ, धेरै कुरा काटेर यहाँसम्म आइपुगेका छौँआज कोही टाढा छौँ कोही नजिक कोही आफ्नो ठाउँमा संघर्ष गरिरहेका छौँ तर दुःखमा होस् या सुखमा एकअर्काको खम्बा बनेर उभिन कहिल्यै छोडेनौँ हामी चार दिदीबहिनीले जिन्दगीमा धेरै दुःख–सुख देख्यौँ, धेरै कुरा काटेर यहाँसम्म आइपुगेका छौँ आज कोही टाढा छौँ कोही नजिक; कोही आफ्नो ठाउँमा संघर्ष गरिरहेका छौँ तर दुःखमा होस् या सुखमा एकअर्काको खम्बा बनेर उभिन कहिल्यै छोडेनौँ मेरा बहिनीहरू आफ्ना–आफ्ना साना–साना सपनाहरू बुनेर विदेशमा दुःख गरिरहेका छन्, अनि टाढा भएर पनि ममी–बुबालाई राम्रो र सुखी जीवन दिन हरसम्भव प्रयास गरिरहेका छन्❤️ आफ्नो हातले कमाएको पैसाले आमा बुबालाई मिठो–मसिनो पकाएर खुवाउनु, उहाँहरूका साना साना इच्छा र चाहनाहरू पूरा गर्न सक्नु सानो कुरा होइन रहेछ कहिलेकाहीँ मन दुख्छ आफ्नै मुटुका टुक्रा छोरीहरूलाई आफ्ना बहिनीहरूलाई टाढा पठाउँदा🥹❤️ तर त्यही दूरीभित्र पनि एउटा ठूलो गर्व छ “मेरा छोरीहरूले हाम्रो लागि यति धेरै गर्न सकिरहेका छन् भनेर ममी–बुबाले पनि गर्व र खुसी महसुस गर्नुहुन्छ❤️ जिन्दगी सधैँ एउटै ठाउँमा, एउटै तरिकाले चल्दैन रहेछ कोही टाढा जान्छ कोही नजिक हुन्छ कहिले तल कहिले माथि सायद यही नै जीवनको चक्र हो जहाँ भए पनि, मेरा बहिनीहरू… तिमीहरू हाम्रो ममी–बुबाको गर्व हौ अनि सधैँ हाम्रो मुटुका टुक्रा हौ❤️ जिन्दगीले जहाँ पुर्याए पनि, जस्तोसुकै परिस्थिति आए पनि आफ्नो ख्याल राख्नु है❤️ सधैँ राम्रो कर्म गर्नु, कसैको नराम्रो नसोच्नु, अनि जति नै कठिन समय आए पनि सत्य र सही बाटोबाट कहिल्यै नहट्नु हामीबाट टाढा भए पनि हाम्रो माया आशीर्वाद र शुभकामना सधैँ तिमीहरूसँगै रहनेछ। 🥹❤️ जहाँ भए पनि खुसी रहनू, सुरक्षित रहनू अनि असल मान्छे भएर अघि बढिरहनू ममी–बुबाले गर्वले भन्न सकून् “हाम्रा छोरीहरू टाढा भए पनि असल छन् आफ्नो बाटोमा इमानदार छन्, अनि हाम्रो लागि यति धेरै गरिरहेका छन् 🥹❤️ मेरा बहिनीहरूको हरेक पाइला सुरक्षित रहोस् भगवान 🙏❤️#sistersforever🧿👭💝💝🌏🤞❤ @@Selinma💜 @debicaa rai @Hangkhim🕊️ @Mebikamakeupstudio❤️ #shreyansh👶mom🤱 #shreyanshgoleytmg👶 #babyyannis👑😘 #fypシ゚viral🖤tiktok☆♡🦋myvideo
mebikaa
Region: NP
Thursday 08 October 2026 02:43:24 GMT
Music
Download
Comments
Raबिna🌻🍃 :
have a safe journey ✈️🛫didi
2026-10-08 05:21:21
1
Anil Gharti Magar❤️ :
Have a safe journey Kanxi
2026-10-08 05:21:30
1
(M+T)🌍♥️ :
Safe journey cheli✈️❤️
2026-10-08 17:00:35
0
Hangkhim🕊️ :
Dherai dherai maya mero pyaro manche haru 🥺🥰❤️
2026-10-08 05:58:41
2
priti :
❤️शुभ यात्रा कान्छी
2026-10-08 04:24:25
1
Aarati subba5 :
aamoini 🥺🥺🥺🥺
2026-10-08 04:40:20
0
Manita Goley :
have a safe journey kanxi soltini❤️❤️✈️
2026-10-08 03:08:36
1
kopila moktan :
शुभयात्रा नानी
2026-10-08 03:12:03
1
NawarajNawaraj🧿🧿🧿 :
शुभ यात्रा कान्छी बहिनी🥰✈️
2026-10-08 03:19:44
1
raini kanxi :
suva yatra sis😭😭
2026-10-08 11:03:12
0
Hangkhim🕊️ :
😭😭🥰🥰
2026-10-08 05:17:27
0
S°ñã-dïdî :
Mutu nai chiso vayo ta hau xyama haru [Innocent]🥲safe flight ✈️xyama dherai maya mero sabai xyama lai @Mebikamakeupstudio❤️
2026-10-08 09:05:26
2
SaNnalim0 :
❤️
2026-10-08 11:03:05
1
Isha Rana :
🥰🥰🥰
2026-10-08 11:05:29
1
🚫 :
🥺❤️❤️
2026-10-08 04:25:20
1
Magar ❤️ :
🥰🥰🥰
2026-10-08 05:19:53
1
Sanu🦋 :
🥰
2026-10-08 03:42:08
1
. :
😢😢
2026-10-08 05:10:29
1
Samjhana rai :
Have a safe flight ✈️Kanxi @Selinma💜 ❤️❤️
2026-10-08 04:20:51
1
🌼 :
❤️🥹
2026-10-08 05:00:18
1
메누카 :
🥹🥹🥹
2026-10-08 03:24:14
1
MrS.ShErPiNi🥀💗 :
💗💗💗
2026-10-08 03:35:45
1
सुनिल गोले तामाङ ⚠️ :
❤️❤️❤️
2026-10-08 04:32:53
1
Junu Silwal :
😢😢😢
2026-10-08 03:52:26
1
Selinma💜 :
🥲🥲🥲
2026-10-08 03:26:09
0
To see more videos from user @mebikaa5, please go to the Tikwm
homepage.