@hari_moktan: 🎬 सुपरहिट नेपाली चलचित्र ‘पेन्सन पट्टा’ ❤️ 🇦🇪 UAE | 🇶🇦 Qatar | 🇧🇭 Bahrain मा तेस्रो हप्तामा पनि दर्शकहरूको अपार माया र साथका साथ प्रदर्शन भइरहेको छ। 🙏❤️ विदेशी भूमिमा नेपाली चलचित्रले पाएको यो निरन्तर साथ र उत्साह वास्तवमै गर्वको कुरा हो। 🇳🇵✨ अझैसम्म हेर्नुभएको छैन भने समय मिलाएर नजिकैको सिनेमा हलमा पुग्नुहोस् र ‘पेन्सन पट्टा’ हेरेर नेपाली चलचित्रलाई माया, साथ र समर्थन गरिदिनुहोस्। @KRISHNA BHATTARAI @ᴍʀ ᴛʜᴀᴋᴜʀɪ ᴠʟᴏɢ 🇦🇪 @SathiBhai Entertainment @Ranjitrijal @Sarita Adhikari 🌙⭐️ @bholashrestha8