@its_me_______rohit: भविष्य रड़गाउछु भनेर घर छाडेको म आज निधार रड़गाउना पाईन भनेर कति पनि मन सानो गराएको छैन 🥹 यो पाली यस्तै भयो अब अर्को पाली सँगै सबै परिवार मिलेर दशैं तिहार मनौला है।@purnakala pulami @Tara Bahadur Pulami @ललिता पुलामी मगर @💝लक्ष्मी💝 #CapCut