सहयोग गर्ने नै भए रसुवा बाढी पिडीत लाई गरौ जसले परिवार सम्पत्ति सब चिज गुमाए 😢
2026-10-09 03:44:21
182
विजय श्रेष्ठ :
jasle j vane pani yaniharu ko account ma lakhau paisha xa
2026-10-08 08:29:31
166
Bijaya giri :
sak x Kasai le sakdaina ni feri 😅
2026-10-08 08:23:20
114
Soti Dipak :
मैले नबुझेको कुरा चाई उनीहरू ले कामको चाई आफूलाई खर्च गर्नु पर्छ रे डाइट खानु पर्छ रे अनि अरूले चाई कसको बाउ कति बेला बिरामी होला र सहयोग गरौ भनेर बसेको हुन्छन् र उनीहरू को पनि त आफ्नो परिवार होला ,परिवार पाल्नु पर्छ होला अचम्म छ बा छक्क पर्नु येस्को कुराले
2026-10-08 15:39:45
63
Drakee :
Bro QR paam na halka help garam garam vayo temro story sunera
2026-10-09 09:59:00
1
?-𝓜10 :
मान्छे घर जग्गा सम्पती सकेर उपचार गरिराको छ😢
2026-10-08 13:13:06
89
NaBiN SuBbA :
Teo ajay kun samsadh ho be cool bro❤️❤️❤️
2026-10-09 18:19:22
0
tamangniikanchhi🧿 :
ए भाई मान्छे आफ्नो घरजग्गा सम्पत्ति करियरलाई छोडेर बिरामीको लागी पानी को भर मा बस्छ , तिमी भने फलानोको कमाई फ फलानो लाई चाहिन्छ उसलाई खाना चाहिन्छ हेल्थ मेन्टेन गर्न चाहिन्छ रे। गाडीको भाई सपना अरे नबेच्ने रे ,घडी अम्बानीले लाएपछि मैले लाको रे भन्ने भिडियोहरू चाहिँ के हो त नि ,, नराम्रो नसोच्नुहोला देखेको कुरा भनेको🙏🙏
2026-10-08 15:26:19
69
Madan Moktan50 :
जे भनुहोस तपाईं ले गलत गरिरहनु भएको छ।
बा आमा हरुको लागि तपाईं छोराहरुको पनि कर्तब्य हुन आउँछ आफ्नो pocket बाट खर्छ गर्नु अरुको भर नपर्नु।यो तपाईं लाई सुहाएन।
2026-10-08 12:30:07
119
मिलन❣️सपना 🇳🇵🇵🇹1M :
नेपालिमा मानबता हराएको छ!
2026-10-08 09:32:38
121
Ajaya Gurung :
Khai tw rolesroys
2026-10-09 06:26:41
0
Buddha saram :
kura ta ekdam sahi Dona Tara qr halna ahli xeto vayo...tapai afai Bata 100% try garnu parxa afai sanga jati xa garnu parxa paxi pugena vani janta ka sath hath felaune honi bro...starting me QR hale paxi sajik sanjal ma harek khalko manche hunxa comment positive ya negative 2ta aauxa
2026-10-08 08:37:31
14
❤️Zunmoon🫠 :
K re k re ghar xaena re😳
2026-10-09 12:33:59
1
Babi chamling :
करोड पति को हालत यस्तो छ हामी गरिब को हालत के होला कठै बरी लै लै
2026-10-08 15:33:52
36
Parbati Thapa :
यो बोलेको सुनेर चित्त नबुझ्ने
2026-10-08 13:01:59
37
Bhadra.shrees :
ए भाई घर नभए पनी के भयो र बाँसको आँखा जस्ता छोराहरु हुदाहुदै एउटा बाउको लागी उपचार त रिनै गरेर पनी गर्न सक्नु पर्ने हो ।
2026-10-08 13:32:15
34
yamuna thapa :
मैले नबुझेको कुरा चाई उनीहरू ले कामको चाई आफूलाई खर्च गर्नु पर्छ रे डाइट खानु पर्छ रे अनि अरूले चाई कसको बाउ कति बेला बिरामी होला र सहयोग गरौ भनेर बसेको हुन्छन् र उनीहरू को पनि त आफ्नो परिवार होला ,परिवार पाल्नु पर्छ होला अचम्म छ yrr
2026-10-08 14:34:36
26
Bikash Magar :
Bro QR paam na halka help garam garam vayo temro story sunera
2026-10-08 12:17:50
20
PSYCHE 16 :
हँसायो केटा ले
2026-10-08 16:53:42
8
लिम्बुनी मो😅 :
Donetion चै उठाई नहालेको भए हुने है
2026-10-08 14:28:32
28
To see more videos from user @midiyanepal.com, please go to the Tikwm
homepage.