आमा भने को नै आमा हो आमा को जति माया कसले गर्छ 🤱🤦❤️❤️😭
2026-10-08 09:04:18
8
शोभा 🔱🌳 :
जति नै टाढा भए पनि सम्झि रहन्छु हजुर संसार देख्ने आखामा आँशु कहिल्यै नदेखियोस् बिशाल संघर्स गर्ने मुटुमा चोट कहीले नहोस् संसार यात्रा गर्ने खुट्टामा कहिलै ठेस नलागोस् सधैभरी हाँसो खुसी मिलोस मनले सोचेको कुरा सबै पुगोस् सधै भगवान दाइने होउन् सुन्दर अभिनयलाई मनै देखि उच्च सम्मान गर्दै सफलताको अनगिन्तिशुभकामना 🙏🙏🌹