@sddigomar:

أغاني 🎼🎤🎹و أغاني 🥁🪘🎸🎷🎺
أغاني 🎼🎤🎹و أغاني 🥁🪘🎸🎷🎺
Open In TikTok:
Region: GB
Thursday 08 October 2026 06:55:01 GMT
8400
508
44
79

Music

Download

Comments

nasraabakar0
نون :
افتح تنزيل
2026-10-08 20:55:45
0
user578881569096
ود معدير :
له الرحمة والمغفرة فنان مفضل تاما ارنقاء كيان يجمعنا
2026-10-08 20:16:49
0
wdsakwo
ابو شذا ❣️♕ :
✌✌✌
2026-10-09 06:53:33
0
user80631077147968
بابكر محمد💕💕💕 :
🥰🥰🥰
2026-10-08 21:54:51
0
user3660226592518
كونيل برى برى :
🥰🥰🥰
2026-10-08 22:01:16
0
ibrahimgodpaid
أبرا هيم :
🥰🥰🥰🥰
2026-10-08 21:26:32
0
user6174511419029
عادل هارون هارون :
🥰🥰🥰
2026-10-08 20:26:26
0
mahamatadim38
محمد صالح حسين :
🥰🥰🥰
2026-10-08 20:00:14
0
mhamatadam30
MMM :
🥰🥰🥰
2026-10-08 19:54:26
0
user8296162058186
مبارك عمر ساسي :
😂😂😂
2026-10-08 21:32:35
0
user7922628461218
مجىء نظير :
🥰🥰🥰
2026-10-08 18:11:02
0
user46555550346214
ابو ملاذ :
🥰🥰🥰
2026-10-08 17:57:54
0
ismal.abdelkerim3
Ismaël Abdelkerim Mahamat :
🥰🥰🥰
2026-10-08 16:09:34
0
user6357305134301
ابكر محمدودكوكار :
🥰🥰🥰
2026-10-08 15:02:20
0
user1145099002526
توفيق احمدية :
🥰🥰🥰
2026-10-08 14:04:39
0
user2283619336013
حضر ود شمالي ابكر :
😁😁😁
2026-10-08 13:38:44
0
user29431811283
عبد المالك الساير :
🥰🥰🥰
2026-10-08 12:22:02
0
tedin37
Tedin :
[مؤثر][مؤثر][مؤثر]
2026-10-08 12:17:42
0
musab.mohammed02
Musab Mohammed :
✌️✌️✌️
2026-10-08 12:16:22
0
user9633314973504
النور :
❤️❤️❤️
2026-10-08 11:30:04
0
user1757251215775
ججم يي حماد :
[مؤثر][مؤثر][مؤثر]
2026-10-08 10:35:25
0
user8457834354930
محمد احمد محمد :
🥰🥰🥰
2026-10-08 10:29:43
0
user5570779740310
صابر سعيد أحمد :
😁😁😁
2026-10-08 10:26:15
0
hassan.adam1130
إسحاق ابراهيم محمد :
🥰🥰🥰
2026-10-08 10:24:42
0
user3367042238145
yuossuoufe adam :
🥰🥰🥰
2026-10-08 06:59:03
0
To see more videos from user @sddigomar, please go to the Tikwm homepage.

Other Videos

नरेश भट्ट ममता काफ्ले भट्ट मुद्दामा ट्रायल सुरु, श’व अझै फेला परेको छैन अमेरिकाको भर्जिनियास्थित प्रिन्स विलियम काउन्टी कोर्टमा नरेश भट्टविरुद्धको मु’द्दाको ट्रायल सुरु भएको छ। लामो अनुसन्धान र कानुनी प्रक्रियापछि अक्टोबर ५, २०२६ देखि ट्रायलको प्रक्रिया अघि बढेको हो। जूरी छनोट सकिएपछि अक्टोबर ७ देखि अभियोजन र बचाउ पक्षले अदालतमा आफ्ना सुरुवाती बहस प्रस्तुत गर्न थालेका छन्। नरेश भट्टमाथि आफ्नी पत्नी ममता काफ्ले भट्टको ह’त्या गरेको, शव लुकाएको तथा शवमाथि दुर्व्य’वहार गरेको आरोप छ। यसलाई ‘'नो-बडी म’र्डर ट्रायल' भनिएको छ, किनभने ममताको श’व अहिलेसम्म फेला परेको छैन। अभियोजन पक्षका अनुसार अनुसन्धानका क्रममा बरामद भएको एउटा आरामा ममताको रगत र डीएनए भेटिएको दाबी गरिएको छ। अभियोजन पक्षले नरेशले घरमै ममताको ह’त्या गरी शवलाई अन्यत्र लगेर टुक्रा पारेको हुनसक्ने दाबी अदालतमा गरेको छ। तर, बचाउ पक्षले भने यी दाबी र परिबन्दजन्य प्रमाणमाथि प्रश्न उठाउँदै आएको छ। उनीहरूले ममताको श’व फेला नपरेको विषयलाई समेत जोड दिँदै जूरीलाई उपलब्ध प्रमाणका आधारमा मात्र निर्णय गर्न आग्रह गरेका छन्। अब अदालतमा दुवै पक्षका प्रमाण, साक्षी र तर्कहरू प्रस्तुत हुनेछन्। अन्तिम फैसला भने ट्रायल पूरा भएपछि जूरीको निर्णयका आधारमा हुनेछ। #maheshbhatt #mamtakafle #mystery

About