आज कसैले असिका तामाङ दिदीलाई नराम्रो मान्छे भनेर चित्रण गर्न सक्छन्। विचार फरक हुन सक्छ, राजनीति फरक हुन सक्छ, तर मेरो नजरमा मानिसलाई मूल्याङ्कन गर्दा उसले कठिन समयमा गरेको कामलाई पनि सम्झनुपर्छ। ❤️🙏
Gen-Z आन्दोलनको कठिन समयमा असिका दिदीले निर्वाह गर्नुभएको भूमिका र देखाउनुभएको साहसलाई म कहिल्यै बिर्सने छैन। त्यो समयको उहाँको योगदान मेरो मनमा सधैँ सम्मानका साथ रहनेछ।
Florence Nightingale लाई संसारले सेवाभाव, साहस र मानवताको प्रतीकका रूपमा सम्झिन्छ। त्यसैगरी, मैले असिका दिदीमा पनि कठिन परिस्थितिमा अगाडि बढेर अरूका लागि उभिन सक्ने साहस र सेवाभाव देखेको छु।
आज समय बदलिएको छ। राजनीतिक विचार र दृष्टिकोण फरक हुन सक्छन्। मानिसहरूले हिजोको योगदानलाई आज फरक तरिकाले हेर्न सक्छन्। तर मैले Gen-Z आन्दोलनको समयमा देखेको असिका दिदीको भूमिका मेरो सम्झनाबाट कहिल्यै मेटिने छैन।
म अहिले जापानको टोकियोमा छु। टाढा भए पनि त्यो समय र उहाँले गर्नुभएको कामलाई म सधैँ सम्मानका साथ सम्झिरहनेछु। ❤️🇯🇵🙏
असिका दिदी, तपाईंप्रति मेरो माया र सम्मान सधैँ रहनेछ। ❤️🙏
समयले धेरै कुरा बदल्न सक्छ, तर साँचो सम्झना र कृतज्ञता सजिलै मेटिँदैन।
2026-10-08 09:45:34
6
📿ẞM__RITI🕊️🧿 :
ठाउँ चाहिँ खरिढुङ्गा🥰🥰🥰 हाम्रो जिल्लाको एक सुन्दर ठाउँ❤️☺️☺️
2026-10-08 13:40:11
5
Krishna Acchhami :
मेराे धादिङे प्यारि माननीय बैनि
2026-10-08 12:41:49
5
श्री समर❣️पृितSktl❣️Radhee🦚🚩 :
हाम्रो प्यारो खरिढुङगा दोलखा मेरो जन्म भुमी🙏❣️😍
2026-10-08 09:24:07
5
Shrawan Kumar :
लौ हाम्रो स्वर्गको टुक्रा जस्तो ठाउमा आको मा धन्यवाद 😉😉
2026-10-08 08:17:30
9
Sooraj Basnet सुरज बस्नेत🥰 :
🥰Well come to Dolakha district 🙏🙏🙏
2026-10-09 13:49:47
5
Kedar Shrestha :
हाम्रो दोलखा को शिव पोखरी पुग्न भए छ माने जिउ खुशी लाग्यो 🙏👌🥰🥰🥰🥰🥰🥰
2026-10-08 07:40:13
20
जोस्ना श्रेष्ठ :
mero janma thalo maiti gau kharidhunga ho 🥰
2026-10-08 16:26:24
10
Sarita Gurung :
खरिढुंगा पुग्नु भएछ।
2026-10-08 18:01:51
5
prashannamagar86 :
khatra nachako ashika didi 😅😅🥰
2026-10-08 07:46:08
6
To see more videos from user @iamashikatamang, please go to the Tikwm
homepage.