पार्टी आफ्नो ठाउँमा छ जुम्लाको लागि ज्ञानेन्द्र शाही मन मुटुमा छन् जुम्लाको लागि जय ज्ञानेन्द्र शाही।
2026-10-08 08:57:53
187
Dipak Rijal :
kangresh la manxa kinako raixa vanera pakka vayo hai[Heartwarming][Red heart]
2026-10-08 13:09:39
0
singa tamang :
sahi ho good 👍🏻👍🏻👍🏻
2026-10-08 12:07:30
0
Devilal Dhital :
राम्रोलाई राम्रो भन्दा केही फरक होइन हजुर पत्रकारज्यू
2026-10-08 09:03:23
61
Radhabajgai :
ramro lae ramro Bhanu parx
2026-10-08 08:54:47
0
kiran :
सहि हो राम्रो लाई राम्रो भन्नु पार्टि जुनसुकै होस यति राम्रो सोच
2026-10-08 09:05:59
54
Dipen Stha :
जुम्ला को बाघ हो ज्ञानेन्द्र साहि
2026-10-08 12:11:25
15
dharnabdrshahi🇳🇵♥️ :
very good sister 👏👏👏👏👏
2026-10-08 11:06:12
0
🕉️MR MAGAR🚩 :
Honi sis 🤝🕉️🥰
2026-10-08 11:51:17
0
Roshan Rai :
पाटी झण्डा भोट केहीको वास्ता छैन जानकारी छैन तर आफ्नो ठाउँको लागि जसले राम्रो गरेको छ उँसलाई राम्रो भन्नु एकदम सही हो ।
2026-10-08 12:38:58
4
Dipakgc :
पार्टी भन्दा माथी शाही ठिक छन्
2026-10-08 09:59:43
13
Puspa Razs Jhapali 🇳🇵🇳🇵💞 :
virelll
2026-10-08 11:14:40
0
Upendra Shah (Halwai) :
नेपाली जनता यतिको भयो भने देश बन्न समय लाग्दैन।नेताहरु मालिक बन्ने दिन पनि समाप्त हुन्थ्यो।
2026-10-08 11:42:32
3
Yubraj Bhandari :
काङ्ग्रेस को महाधिबेसनमा आउने आधा घन्टामा भोट हाल्ने हरु हुन
2026-10-08 09:37:22
12
꧁༒☬ Saन्तosh ☬༒꧂ 👑🔥🦁 :
कांग्रेसले पाउने भनेको कार्य कर्ता मात्र हो भोट पाउन त गारै छ यो तालले 😂😂😂😁😁🙏🥹
2026-10-08 09:21:34
8
September 01✅🥀❤️ :
पार्टा जुन सुकै होस , राम्रोलाई राम्रो नराम्रो लाइ नराम्रो भन्न सक्नु नै ठुलो कुरो हो नी🙏🙏
2026-10-08 10:04:57
8
susil basnet :
ramro Lai ramro vanna paryo gayendra Sahi Nepal ko hero ho
2026-10-08 09:50:54
3
Db Malla :
Dhanybad jumli 🤘🙏✊👏
2026-10-08 10:11:49
5
Jayendra Rajbhandari :
राम्रो लाई राम्रो भन्नू पर्यो नि ।
2026-10-08 10:10:51
5
itslaxman01 :
कांग्रेसमा यही त सुविधा छ नि
2026-10-08 09:12:41
14
it's me Hasta ✊🤝🇳🇵Insas🇲🇾 :
उसले के गर्यो राम्रो य अ हस्पिटल, स्कुल ब😂😂नायो है 😁
2026-10-08 10:02:44
0
its_meunknown :
काङ्ग्रेस जिन्दाबाद
भोट के मा घण्टी मा ।❤️
2026-10-08 10:35:54
1
💐 गो~बि~न्द 🇳🇵🇯🇵✅ :
समाजमा भाडमौलो ल्याउन कोहि पत्रकार को प्रश्न शैलि पनि हुन्छन। उहाले ज्ञानेन्द्र शाही राम्रो भन्नुभयो। उहाँको स्वतन्त्र विचार हो।। कांग्रेसको महाधिवेशनमा कांग्रेसको कार्यकर्ता हुँदैमा अरुलाई नराम्रो भन्नैपर्छ र कांग्रेसलाई मात्र राम्रो भन्नुपर्छ भन्ने कांग्रेसको मान्यता होइन। लोकतान्त्रिक रूपान्तरणमा कांग्रेसले लोकतन्त्रलाई स्वतन्त्र रुपमा आफ्नो हक अधिकार र सोचविचार गर्न पाउने अधिकार प्राप्तिका लागि लडेको हो। जय नेपाल। ,🙏🌳✅
2026-10-08 10:08:21
3
Damaulitraveller :
Hatteri Thik ho ta . Yati ko vanna sakne aru party ka karyakarta haru Chan ta
2026-10-08 10:08:03
2
Rajendra Urlabari :
सहिलाइ सहि भन्दरैछिन बैनीले ल
2026-10-08 08:57:36
2
To see more videos from user @janatamedia_official, please go to the Tikwm
homepage.