@choclate641: हरेक दृश्यमा एउटा पीडा छ, हरेक अभिनयमा एउटा कथा… 🎬💔 बहिरो भगवान — Behind The Scenes पर्दामा देखिने केही मिनेटका लागि, पर्दापछाडि गरिएको अथाह मेहनत। ❤️🔥 🎥 Official Music Video Coming Soon… #BahiroBhagwan #BasagarRecords #BehindTheScenes #BTS #NepaliMusic @Sanishshresthamusic @SaGar 🇳🇵ॐ @basanta_adhikari1