सबैभन्दा बडि भाष्टचार नेपाल कोअदालत हुन्छ भन्ने प्रमाणित भयो
2026-10-08 12:22:49
28
SANJEEV :
बल्ल नेपाल सरकार छ जस्तो भयो
2026-10-08 10:09:49
25
Love Kishor Yadav :
अहिले पनि अदालतमा सेटिङको भरमा फैसला हुने गरेको छ।
2026-10-08 12:36:50
25
kalpanagomjalama :
good job balen sarkar👏👏👍👍👌
2026-10-08 09:46:01
60
️Dhanu🏹 :
३५ वर्षमा केही गरेनन् भन्नेहरूले हेर के के पो गरेनन् ।
2026-10-08 10:55:41
23
bimila :
धैर्यतापूर्वक काम गर्नुहोला। प्रधानमन्त्रीज्यूलाई गृहमन्त्रीज्यू आफ्ना भन्न पनि जनताहरुले तपाईंहरुलाई धेरै विश्वास गरेका छन्। अपराधीहरूलाई नछोड्नुहोला। अबको २० वर्षको भोट तपाईँहरूलाई।
2026-10-08 12:13:32
29
prem b.s :
स्याउको बाक्सामा स्याउ हाल्ने होकि पैसा
2026-10-08 12:00:31
16
Prakash Dhakaltiktok.com/@prak :
:सबैभन्दा बडि भाष्टचार नेपाल को अदालत हुन्छ भन्ने प्रमाणित भयो
2026-10-08 12:26:38
7
रmeश कुmaल :
मेरो भोट ले न्याय पाउँदै छ बलेन् सरकार को जय होस् 🙏🙏
2026-10-08 11:58:11
8
Raju bhandari🇳🇵🇱🇷 :
जे गर्छ बालेन सरकारले गर्छ जय घन्टि
2026-10-08 11:20:20
13
To see more videos from user @deepak..03, please go to the Tikwm
homepage.