@sojo.kto.moh0: सब्बै भन्दा ठूलो झुट ।। छोरा मान्छे रुदैनन् रे? हरेक फूल गुलाफको हुँदैन् कसले भन्यो छोरा मान्छे रुदैन😌 छोरा मान्छेको मनमा यति पीडा हुन्छकी कोसैले बुझ्दैन केही समय छोरा मान्छेको ठाउँमा बसेर हेर अनि थपाउछौ छोरा मान्छे रुन्छकी रुदैन🥺 #boys problem #fypシ #foryou