@jaya.nepal91: मलाई माया गर्ने भन्दा पनि मलाई घृणा गर्ने गाली गर्ने हरु प्रति मेरो उच्च सम्मान र धेरै धेरै माया छ भन्नुहुन्छ माननीय हर्क साम्पाङ ज्यू🥲🙏 आहा कति महान विचार कति राम्रो सोच माननीय साम्पाङ ज्युको❤️🤗जय माटो जय देश 🙏🇳🇵🫡#fpy #foryou #goviral #tiktok #video @Harka Sampang A Revolution 🙏