@your_bbe2.0: 🙏❤️ सुदेश सदाय बचाउ अभियान ❤️🙏 सहयोगी मनहरूबाट संकलित 💰 रु. ३७,०१०/- 🍚 चामल ९० केजी 🌾 दाल २ केजी 🥔 आलु ३ केजी 🛢️ तेल १ लिटर 🧂 नुन ५ केजी 🧺 सर्फ ½ केजी सुदेश सदायका गार्जियन रोशन कुमार यादवज्यूलाई राहत तथा सहयोग हस्तान्तरण गरियो। 🙏 यो सहयोग गर्ने सम्पूर्ण दिदीबहिनी, दाजुभाइ तथा सहयोगी मनहरूलाई हृदयदेखि धन्यवाद। ❤️ तपाईंको सानो सहयोग, सुदेशको जीवनका लागि ठूलो आशा हो। 🤝❤️🩹 🙏 मानवता बाँडौँ, जीवन बचाऔँ। 🙏 #सुदेशसदायबचाउअभियान #SaveSudeshSaday #Humanity #HelpSudesh #मानवताबचाऔँ