Xi Jingping le Trump lai tharkako birsis America le Taiwan lai support garyo vane ramro Hudaina vanera tharkako xa Xi le
2026-10-08 16:38:21
19
Mahanta Maharjan(sms) :
table मा बसेर बखान गर्ने जस्तो सजिलो के होला?
2026-10-09 02:56:35
11
Sanjib Karki :
Amirican dalal bolo paisa pachaunu xa
2026-10-09 05:54:43
1
anga raj :
timro analysis Pani america ko dash jasto lagyo. Ani trump Lai chunab jitna Putin le help gareko kura chahi k ho????
2026-10-09 03:40:26
0
Moon7777777_ :
America=China+Russia+Iran , vo vanne America Tat kaso ra !
2026-10-09 04:48:22
1
user3323716985654 :
A very good assessment .
2026-10-09 04:34:00
0
♑MR_DHAMi🌅🥷 :
us sit number 1 army matrai hain mind pani xa
2026-10-09 04:18:26
0
shyam🇳🇵🇺🇸❤️🌹 :
नेपाली पॅण्डितलाई कथा भन्न कस्ले सक्छ र ? विश्वकै समाचार मीनेटमै आएपछि 🎥👀🤣🤣
2026-10-09 05:44:10
3
Darshan :
America.......अहिले भुतको स्वरूपमा छ......... भुत हुन्छ है भनि बिश्वास गर्ने देशहरू मात्र डराईराछ......... बाँकी तन्त्र जान्ने तान्त्रिक देशहरू पनि डराईराछ भनि विश्लेषण गर्नुभनेको....... आफ्नै छाँयालाई भुत ठानेर आफै डराएको जस्तै हो
2026-10-08 17:45:07
7
Nirmal Pradhanang :
यस्को बिष्लेषन सुन्नु समयको बर्बादी। अर्काको सम्पत्ती लुटेर खाने अमेरिकाको बखान के सुन्नु।
2026-10-09 04:45:15
2
Bikram payngo :
जस्ले जे सुकैभने पनि बाउ हो अमेरिका त्यो बेला विश्व कब्जा गरेको अब कहाँ पुग्यो होला
2026-10-09 01:49:05
2
jemsbond007 :
निकै विद्वान रैछ। राम्रो विश्लेषण गरेको हो।
2026-10-08 22:03:10
4
Md. :
यो विश्लेषण तेति सहि होइन। अमेरिकाको दादागिरी नमान्ने लाई उसले खतम गर्छ त्यो देखेकै कुरा हो तर अमेरिका पनि अब बलियो रहिरहदैन घट्दै जाने क्रम मा छ, तेस्रो बिश्वको उदय हुदैछ भन्ने कुरा बुझ्नु पर्छ।
2026-10-08 20:41:23
6
Jay Atri (Gtm) :
What about Burkinafaso ?
2026-10-09 02:17:27
0
Lila Kafle :
अली अली डलर त पाएकै हुनुपर्छ है,हाम्रा बिग्य ले।
2026-10-09 00:03:44
4
Kamal :
यो एक दम सहि कुरा हो
2026-10-08 16:30:12
2
teknathdhakal431 :
🙏🙏🙏🙏🙏🙏🙏❤️
2026-10-09 04:23:40
1
Shiam BBas :
अनि इलम मस्कले ह्वाइट हाउस किचन क्याबिनेट किन छोडे। ट्रम्पसित कुरा नमिलेर हो? हो।
2026-10-09 04:47:23
0
Krishna wagle :
I apologize that he knows the global geo political but I don't his voice is pro western.
2026-10-08 17:35:14
3
Jomsom Mustang :
संसारभर द्वन्द र अशान्त फैलाएर अमेरिका सधै भरी बलियो रहि रहन सक्दैन।
2026-10-09 01:25:34
1
basubhattarai309 :
बाजे ले धेरै भुझेछ 🤣🤣🤣
2026-10-09 02:51:59
1
Devkota@tiktok :
सामाजिक सञ्जालमा केही महिनाअघिसम्म डा. सुरेन्द्र केसीका भिडियोहरू निकै हेरिन्थे। धेरैलाई उहाँ विद्वान् नै लाग्थ्यो होला, मलाई पनि त्यस्तै लाग्थ्यो। तर, पछिल्लो समय उहाँका विचारहरू त्यति चित्त बुझ्न छाडेका छन्। अझ अस्ति ती लिम्बू दिदीले लिनुभएको अन्तर्वार्तापछि त उहाँप्रति झन् नकारात्मक धारणा बनेको छ। नेपालको इतिहास, सभ्यता, संस्कृति, परम्परा र रीतिरिवाजसम्बन्धी ज्ञानको कमी हो कि आफूलाई कम्युनिस्ट देखाउने मोह हो, बुझ्नै गाह्रो रहेछ!
तर, डा. अरुणकुमार सुवेदीको हकमा भने मेरो अनुभव अलि फरक छ। पहिले म उहाँको खासै समर्थक थिइनँ। कतिपय कुरामा आलोचनासमेत गर्ने गर्थें। तर, आजभोलि उहाँका राजनीतिक, आर्थिक तथा अन्तर्राष्ट्रिय घटनाक्रमसम्बन्धी विश्लेषणहरू र मेरा आफ्नै अनुमानहरू मेल खाँदै गएको जस्तो लाग्छ। त्यसैले पनि होला, आजभोलि उहाँका विचारहरू किनकिन बढी चित्त बुझ्न थालेका छन्!
2026-10-09 00:58:39
1
✨प्रहलाद टण्डन ✨ :
china arthik hisab le 2nd power vaneko ho trump le Russia kahile Pani 2nd power haina trade KO hisab le hawa Kura Garcha.
2026-10-08 17:33:31
1
To see more videos from user @arunksubedi, please go to the Tikwm
homepage.