@jaya.nepal91: दुःखमा साथ दिने र माटोको मूल्य बुझ्ने नेपालको एक मात्र सच्चा अभिभावक हुन माननीय हर्क साम्पाङ ज्यू 🙏🤗 गरिब, दुखी, बेसहारा, असहाय श्रमजीवी हरूको लागि साच्चै नै भगवान् हुन् हर्क साम्पाङ 🥲🙏 हर्क साम्पाङ प्रधानमन्त्री भएको को-कोलाई हेर्नु मन छ उहाँहरूले यो भिडियोलाई लाइक, कमेन्ट, सेयर गरिदिनुहोला। धन्यबाद🙏 जय माटो, जय देश!🫡🫡🇳🇵#fpy #foryou #goviral #video #video @Harka Sampang A Revolution