दिन मन छैन नदिउ तर अरुको पिडामा हासि मजाक नगरौं। कस्को कहिले के हुन्छ थहा हुन्न।
2026-10-09 02:44:48
10
junu thapa :
कति राम्रो कुरा दाइको
2026-10-08 22:39:32
27
Bishnu Karki :
सहि कुरा
2026-10-08 19:14:35
40
WAIBA.boss99 :
bike 56 corrot ani watch 46 hajar dollar
2026-10-09 01:45:47
1
Fulmaya💋 :
सहि कुरो हो नि दाइ
2026-10-09 00:20:16
11
Amy609 :
Mentioned devi thapa magar
2026-10-09 00:51:30
4
Keshav :
100%right
2026-10-08 21:11:54
0
Raaz k. Bohora :
सहिहो डोनाले ३ करोडको घडि बेचे पुग्छ किन माग्नु, बाको पेन्सन आउछ फेरि किन माग्नु🤔
2026-10-09 01:24:46
9
Life is beautiful :
Qr Berger
2026-10-09 03:59:48
3
P.S :
Absolutely right
2026-10-09 00:26:48
3
mr.thakuri665 :
पहिला त यो मान्छे ठिक लाथ्यो तर अहिले आयर ठिक लाग्न छाडे
2026-10-09 02:04:30
2
Dammar Gurung :
कसैको आलोचना गर्नु हुँदैन के
यस्तो पीडामा कसैलाई गिराएर बोलेको राम्रो होइन। जे पाइ त्यही बोल्नुहुन्न के अजय जी। कसैको सामाजिक सञ्जालमा बेइज्जत गरेको राम्रो होइन।
यो विषय तपाईँलाई मुद्दा हाल्न पनि सकिन्छ।
अर्काको घरायसीमा तपाईँले औंला उठाउनु भनेको तपाईलाई उचित राम्रो होइन। जेसुकै होस् न एउटा साथीलाई फोटो भिडियो बनाउन लगाएर जे पाइ त्यही बोल्ने सामाजिक सञ्जालमा पोस्ट गर्ने तपाईंले आफूलाई भ्युज आउँछ भनेर तपाईँलाई टिकटकबाट पैसा आउँछ नि
2026-10-09 02:41:57
3
𝓀𝒶𝓼𝒽𝒾𝓰𝓻𝓰❥ :
सक्छ भने सहयोग गर्नु सक्दैन भने विरोध नगर्नु के कसैको पनि।
2026-10-09 02:08:31
2
MUNA MAGAR :
English Girlfriend um थियो थियो 🤣
2026-10-09 03:54:14
1
To see more videos from user @chetanthapa93, please go to the Tikwm
homepage.