@pm.balen.shapporte: #मिसन८४🔔🔔 सभामुख डोल प्रसाद (डीपी) अर्यालले प्रस्तुत गरेको जलवायु-सम्बन्धी आपत्कालीन एजेन्डाले महासभाबाट आवश्यक दुई-तिहाइ बहुमत प्राप्त गरेको छ। ‘हिमालयी क्षेत्र तथा अन्य जोखिमपूर्ण क्षेत्रहरूमा जलवायु-सम्बन्धी विपद्हरूको सामना गर्न र उत्थानशीलता सुदृढ पार्न तत्काल संसदीय कदम’ शीर्षकको उक्त प्रस्तावलाई आपत्कालीन एजेन्डाका रूपमा कार्यसूचीमा समावेश गर्न मतदान भएको थियो। दुई-तिहाइ बहुमत आवश्यक पर्ने भएपछि सभामुख अर्यालले महासभाका सदस्यहरूसँग प्रस्तावको पक्षमा ऐक्यबद्धताको मत मागेका थिए। मतदानमा प्रस्तावको पक्षमा ९०१ मत परेको थियो। त्यस्तै, विपक्षमा ७८ र तटस्थ १४० मत परेको थियो। प्रस्तावको पक्ष र विपक्षमा परेको कुल ९७९ मतको दुई-तिहाइका लागि ६५३ मत आवश्यक थियो। पक्षमा ९०१ मत परेसँगै प्रस्तावले आवश्यक दुई-तिहाइ बहुमत हासिल गरेको हो। @highlight Swarnim Waglé Balen #friends #friendship #flowers #highlightyo lekhera banaidinus

PM Balen shapporter🇳🇵🇯🇵🔔
PM Balen shapporter🇳🇵🇯🇵🔔
Open In TikTok:
Region: JP
Thursday 08 October 2026 20:41:10 GMT
45034
1443
13
21

Music

Download

Comments

15an_jalee
ALWAYS NO. 1 :
101 or 901 first confirm you, I can see 101 there , I may be wrong but see guys this १०१ means 101
2026-10-09 02:16:06
1
srijana430
srijana 222 :
jay balen
2026-10-09 01:40:26
0
umeshuman2
उमेश :
हैन यो विपक्ष मा मतदान गर्ने चाहिँ को को रहेछ जान्न मन लाग्यो
2026-10-09 10:25:47
1
rajendraayer18
Rajendra Ayer(라젠드러) :
९०१ हाेला🙏
2026-10-08 23:44:59
0
krishna__ofical_07
Krishna official-cr7fans :
Jay ghanti
2026-10-09 08:55:04
0
solty.love.she
Solty Love she :
Waow
2026-10-09 01:21:44
0
parash9194
parash :
हेरहोइ झोला बोक्ने सथिहरु जान्ने र नजान्नेमा फरक चित्त बुज्दैन होला हामी त खुशी छौ घण्टी मा भोट हालेकोमा जय घण्टि जय देश
2026-10-09 06:14:46
0
dinesh.dhanuk6
faair ✈️🛫 dinu :
🙏🙏🙏
2026-10-09 03:36:27
0
mylifemydecsion
परिवर्तनको सुरुवात🕉️☝️ :
👌👌👌
2026-10-09 02:14:30
0
subedi.laxmi
Laxmi Subedi2 :
🥰🥰🥰🥰🥰🥰
2026-10-08 22:55:36
0
melody.npl
Melody NP :
Who is 78 yad rakham nepali janta
2026-10-09 10:40:39
0
To see more videos from user @pm.balen.shapporte, please go to the Tikwm homepage.

Other Videos


About