@657xrma: म त तिमीलाई हरहालतमा अपनाऊन तयार थिए ! अरूकै अङ्गालोमा हुा पनि मेरै याद आऊला भनि पर्खिरहेको थिए म , तर त्यो एकतर्फि भ्रमरहेछ एक्लो पन सङ्गै जिऊन सिके बदला लिन्छु बाट बदलिन्छु सम्म पुगे,आज धेरै खुसिछु एक्लै आफ्नो सन्सार मा ,मेरो यो कोमल मनलाई पत्थर बनाऊने तिम्रो वियोगलाई नमन ❤️🩹📞🧊🕉️