@prakashmishra6264: उनको आवाज, बोल्ने शैली, ती आँखाका भाव र त्यो व्यक्तित्व हरेक कुरामा आफ्नै जादु थियो। ❤️ बाल्यकालदेखि मनमा बसेका नाना पाटेकर, आज पनि सम्झनामा उस्तै ताजा छन्। केही कलाकार पर्दामा मात्र होइनन् उनीहरू हाम्रो बाल्यकालकै एउटा हिस्सा हुन्छन्। उहाँप्रति हार्दिक सम्मान र श्रद्धाञ्जली। 🙏 उहाँको कला र सम्झना सधैं जीवित रहोस्।