🙏❤️जुन बनि धर्तिलाई उज्यालो बनाई दिनु पारिजात फूल बनि धर्तिलाई सुभाष छरि दिनु पानीको झर्ना बनेर सबैलाई प्यास मेटाई दिनु बर पिपल को छाहारि बनि सबै लाई सितल दिनु सबैको मन मुटुमा बस्न सफल रहनु हजुरले रात मा देखेको सपनि बिहान उठ्दा पुरा होस हजुरको कला प्रतिभाले सगरमाथाको सिखर चुमोस हजुरले चालेका हरेक कदम हरेक पाइला पाइलामा सफलता मिलोस🙏❤️🌹
2026-10-09 01:05:35
0
To see more videos from user @saru.soti, please go to the Tikwm
homepage.