@talkwithkevin: 🇺🇸नरेश भट्ट विरुद्ध चलिरहेको हत्या मुद्दाको सुनुवाइका क्रममा ममता काफ्लेकी आमा गीता काफ्ले र उनकी नजिककी साथीले आजै अदालतको कठघरामा उभिएर आफ्ना बयान दिएका छन्। अमेरिकाको भर्जिनियामा भएको यस मुद्दामा ममताका श्रीमान् नरेश भट्टमाथि आफ्नै श्रीमतीको हत्या गरी शव क्षतविक्षत बनाएको गम्भीर आरोप लागेको छ। #kevinshrestha #usa #News #mamta #kevinshrestha