@तनहुँङ्गे सोल्टी tak🫀🇦🇪:@तनहुँङ्गे सोल्टी tak🫀🇦🇪:❤️नारी केवल एउटा ❤️❤️नाम होइनन् नारी त घरको उज्यालो हुन् ❤️❤️परिवारको हिम्मत हुन् समाजको आधार हुन् ❤️अनि सृष्टिलाई निरन्तरता दिने शक्ति हुन्❤️आमा बनेर ममता बाँड्ने ❤️❤️नारी छोरी बनेर घरमा खुसी ल्याउने नारी ❤️❤️❤️दिदीबहिनी बनेर सम्बन्धमा मिठास भर्ने नारी🤱बुहारी बनेर दुई❤️❤️परिवारलाई जोड्ने नारी र ❤️❤️❤️जीवनसाथी बनेर सुख दुःखमा साथ दिने ❤️❤️नारीप्रति सधैं सम्मानको भावना राखौँ🌺आउँदै गरेको पवित्र विजय ❤️❤️❤️दशमीले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बाबा दिदीबहिनी दाजुभाइ तथा🌠प्रियजनहरूको जीवनमा खुसी शान्ति प्रेम र समृद्धि ल्याओस् नवदुर्गा माताले सबै नारीको रक्षा गरून् हरेक आमाको काख सधैं भरिपूर्ण रहोस् हरेक छोरीको सपना सुरक्षित रहोस् र हरेक घरमा माया र सम्मानको दीप💖बलिरहोस् यही हार्दिक शुभेच्छा सहित🏃♀️आउँदै गरेको विजय दशमीको मंगलमय शुभकामना💖