@susmitakc187: पोखरा २८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेको बस ओख्लेमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार उद्धार गरिएका १८ जनामध्ये १६ जना अस्पताल पुगेका छन् र २ जना बाटोमै छन् । बसमा सवार विद्यार्थीहरूको यकिन संख्या तथा अवस्थाबारे प्रहरीले थप विवरण सङ्कलन गरिरहेको छ#fypppppppppppppp #hotnews
teti bihanai chai kati tadha ko student lina jne rahixa rw?😣😣😣6:30 vneko ta xittai haina rw
2026-10-09 06:53:44
0
Nita magar :
हे भगवान सबै जनाको रक्षा गरिदिनस 🙏
2026-10-09 06:44:44
30
Susmi पौडेल004ᥫ᭡🎀🧿❤️🩹 :
Bhagwan kehi nahos
2026-10-09 06:06:32
18
ईमिता सुनार :
😭😭😭😭😭 Kasai lai kehi nhos prabhu
2026-10-09 06:15:28
6
Karuna Tamang :
god bless them
2026-10-09 05:48:06
0
sthasajana854 :
दसैको मुख मा के दसा लाग्यो नि दैब 😭😭
2026-10-09 10:11:22
2
बसन्त गुरुङ :
😥😥
2026-10-09 07:09:10
8
𝐓𝐡𝐞 𝐯𝐢𝐯𝐚𝐧𝐧 🚩 :
यसको दोषी तपाईंहरू कसलाई दिनुहुन्छ? बस पुरानो भएर, बसको चालक (ड्राइभर) अनुभवहीन भएर, वा बाटो नै अगतिलो भएर? जसलाई दोष दिए पनि प्रमुख कारण नेपालका साँघुरा, उकालो–ओरालो बाटोहरू हुन्। राजाको पालामा जस्तो बाटो थियो, ३५–४० वर्षसम्म त्यही अवस्थामा रहनु र दिनका दिन सडक दुर्घटनामा ज्यान गुमाउनु के यो नियति हो? अवश्य होइन। यो तिनै राजनीतिक दलहरूको ४० वर्षको 'लाजनिती' (लाजमर्दो राजनीति), गन्हाउने राजनीति, खिचातानी र सत्ता मोहले गर्दा आजसम्म नेपालमा भौतिक संरचना र यातायात व्यवस्था फेरिन नसकेको हो। उही जहाजमा उस्तै, गाडीमा उस्तै र बाटोमा पनि उस्तै अवस्था छ। अब यिनै होलान् कतिपय कांग्रेस, एमाले र माओवादीका समर्थकहरू! जबसम्म तपाईंहरू सुध्रिनुहुन्न, तपाईंहरूका छोराछोरी यसरी नै सिकार भइरहनेछन् र तपाईंहरूका नाति–नातिना पनि यसकै सिकार हुनेछन्।
2026-10-09 07:22:52
3
Yamuna 🦂❤️❣️ :
he vagawan k hi nahos kasailae🙏🙏🙏
2026-10-09 06:26:01
3
CHIZ KROMZAY TAMU 😎 :
get well soon 🙏
2026-10-09 12:50:23
1
niru magar :
हे भगवान सबैको रक्षा गरिदिनु🙏🙏🙏🙏🙏🙏
2026-10-09 09:18:02
1
d i p a_ _ b j h l🍀🍀 :
हे भगवान सबै जनाको रक्षा गरिदिनस 🙏🙏
2026-10-09 08:22:14
2
☽♫𝒜𝓁𝒾𝓃𝒶♫☽ :
हे परमेश्वर सबै बच्चाहरु को सकुशल होस्
2026-10-09 06:58:21
2
ritakhadka :
हे भगवान सबै लाई सहने शक्ति दिनुहोला 🙏😭😭
2026-10-09 06:53:16
1
kalpana ghimire :
कुनै आमा को आँखा मा आँसु आउन नदिनुस है भगवान केही नहोस रक्षा गर्नुस है भगवान 😭शिग्रस्वस्थ्री लाभ को कामना
2026-10-09 07:27:39
3
ANJU😊♾️🪈🍀💫💫💺 :
कसका बच्चा होलान है बाउ आमाको को के हालत होला 😢
2026-10-09 06:48:29
3
govindagurung :
सबै बच्चाको शिघ्रा स्वास्थ्य लाभको कामना
2026-10-09 07:00:59
2
Sujana gurung10 :
ya parbu
2026-10-09 06:07:48
1
Arjun Shrestha :
Yo Thotro bus school le vadama lyaayera chalaaune laai kada vanda kada kaarbai hos 😡
2026-10-09 06:45:43
1
Sushila :
हे भगवान सहन सक्ने शक्ति दिनु है 😥😥😥😥
2026-10-09 07:44:10
1
To see more videos from user @susmitakc187, please go to the Tikwm
homepage.