त्यही भनेको मैले NRNA citizen liyepaxi bank ko account pani khilna sakina. kasto nagarikta diyeko ho kurai bujhina.
2026-10-09 23:09:12
3
Shanti Kc :
बिदेश काे नागरिक्ता लिदैमा अाफ्नाे पईत्रिक सम्पत्ति लिन न पाउने भन्ने हुदैन उनिहरु काे अधिकार हाे अाफ्नाे सन्तान ले जहाँ भए पनि अधिकार हनन हुनु हुदैन
2026-10-09 07:23:32
35
Dikxa :
पाउने अधिकार हुनु पर्छ है। सही कुरो जानकारीको लागि धन्यबाद!🙏
2026-10-09 07:42:46
12
Deepa Karki :
Ama babu le sampati jodne afno xoraxori ko lagi ho . America , Canada, Australia jasto desh ma basne nepali haru lai dual citizenship dinu parxa.
2026-10-09 11:48:15
8
reg :
answer dinus na
puzzle game haina
2026-10-09 14:58:51
2
Krishna Thapa :
पाउने अधिकार हुनुप्रछ किन कि उ नेपाली हो जहाँ बसेपनि
2026-10-09 13:38:33
6
Harsha R Shakya :
विदेशी नागरिकता लिएकाहरु बिदेशमा बसेकाहरु मात्रै होइन स्वदेशमा बसेका आमाबाबुलाई नपाल्ने छोरा छोरीहरु कसैले पनि अंश भाग पाउनु उचित होइन हो। नेपाल बिकाश गर्ने हो भने बाबु आमाको अंश दिनु देशको लागि घातक हो। अंश किन र के को लागि दिने हो नी ?
2026-10-09 11:28:57
6
thapa bhim :
paunu parxa.
2026-10-11 19:32:12
0
bkdeepashahi :
paune adhikar hunu parx
2026-10-10 05:50:18
2
user1460072530912 :
Nepal ma employment na bhayekole Sampati paune tara bidesh ma lagna napaune garnu parchha. lage 50% wa badhi tax tirera maatra lagna dine!
2026-10-12 10:36:29
1
Nil Gurung :
पैत्रिक सम्पति छोरा छोरी को नाम मा बकसपत्र गर्न पाउनुपर्छ।
2026-10-11 04:25:36
1
Believe.NOT :
पाऊनु पर्छ । नत्र बिदेश बस्नेले केहि पैसा पठाऊदैनन ।
2026-10-10 14:33:45
2
Smoky.601 :
अनि सम्पति ॲस बकस पत्र कसरि लिनि त तेसो भय उपाय पनि होलानि त?
2026-10-10 03:17:41
1
मोक्षः :
विदेशी नागरिकलाई लिए पनि नलिए पनि यदि बाबु आमाले आफ्नो छोराछोरीलाई आफ्नो सम्पत्ति दिन चाहन्छन् भने त्यो पाउने अधिकार त्यो व्यक्तिलाई हुन्छ कि हुँदैन? मेरो प्रश्न हजुरलाई।
2026-10-10 23:16:06
1
Krish :
त्यसो हो भने भारतीय र बेलायती सेनामा कामगरेर पेन्सन पकाएका नेपालीलाई पेन्स दिन्न भन्न पाइन्छ ?
2026-10-10 03:59:33
1
Anju Gautam :
आमा बुवाले आफ्नो छोरा होस छोरि सो इछाले दिने अधिकार हुनु पर्छ किन भने बुवा आमा जो सग खुसी हुन सक्छन् छोरा बुहारी वा छोरि जोवाइ।अथवा अन्य कोहि उनिहरु को बेबहार हेरेर
2026-10-10 09:12:24
1
mukundaghimire729 :
वृद्ध बाबुआमाको हेरचाह, स्याहार सुसार, लाउन खान दिएको र ती हकदार को व्यवहार बोलीवचन प्रति बाबुआमा सन्तुष्ट भएको अवस्थामा बाबुआमाको श्रिसम्पतिमा हक लाग्ने हुनुपर्छ । अन्यथा आफ्नो सम्पत्ति जिउन, व्यवहार धान्न, रीतिरिवाज चलाउन वा सुखी जीवनमा बस्न, आफूखुसी कसैलाई दान दिन पाउनु पर्छ । कसैले हक दाबी लिन नपाउने हुनुपर्छ ।
2026-10-10 04:25:31
1
Do or die :
: पाउने अधिकार हुनुप्रछ किन कि उ नेपाली हो जहाँ बसेपनि
yasari tah deshai ritincha .....UK le economics KO lagi British army pariwar lera Jada ko parinam sabailai tja hola ki
2026-10-09 15:37:56
1
TAOIST :
हक र अधिकार को नजरबाट हेर्दा पाउनुपर्छ यदी अभिभावकहरु राजि छन् भने ।
2026-10-09 06:49:46
3
J&T :
नेपालमा दोहोरो नागरिकता र NRN को माग: एक सारसंक्षेप
* संविधान परिवर्तनशील हुन्छ: संविधान कुनै अपरिवर्तनीय ग्रन्थ होइन; जनतालाई अप्ठ्यारो पार्ने कानुनहरू समय र आवश्यकता अनुसार संशोधन गर्दै अगाडि बढ्नुपर्छ।
* विश्वव्यापी प्रचलन: विश्वका करिब ४९% देशहरूले दोहोरो नागरिकताको व्यवस्था गरेका छन्। नेपालले पनि यस दिशातर्फ सोच्नुपर्छ।
* एकपटकको नेपाली, सधैंको नेपाली: विदेशमा गएर अर्को देशको नागरिकता लिए पनि जन्मभूमिप्रतिको माया मर्दैन। वंशजको पहिचान जोगाउने अधिकार सबैको हुन्छ।
* आर्थिक समृद्धि र लगानी: दोहोरो नागरिकताको व्यवस्था भएमा संसारभरका नेपालीहरूको पुँजी, ज्ञान र सीप नेपालको विकास (हाइड्रोपावर, पर्यटन आदि) मा सहजै भित्रिन सक्छ।
* निष्कर्ष: नेपाल सरकार र नीति निर्माताहरूले प्रवासी नेपालीहरूको यो गम्भीर भावना र मागलाई बुझेर कानुनलाई व्यावहारिक र सहज बनाउनैपर्छ।
2026-10-09 07:36:49
3
🧿🍀 🫀princes🫀 🍀🧿 :
hunu parcha aafno babu aama ko sampati aafno chora chori lai nadeyara kasle paune kanun ja banaya pani farak pardai hami bachera vaya paisa dinchu bidesh ma lagani garchan k vayo ta kun kanun le rokcha aafno sampati aafno santan lai dina
2026-10-10 08:26:16
1
krishna k. shrestha :
paunu parchha,kinaki babu aamako lagi aafna chhoraharu chahe bidesh hos chahe swasama hos uniharu sanga bhayeko sampatti barabar banda gari dine echcha prabal hunchha.
2026-10-09 17:56:50
1
To see more videos from user @gitaacharya71, please go to the Tikwm
homepage.