@satikala123:🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹👌👌👌👌👌मुस्कान एउटा सानो संसार हो जहाँ हरेक हाँसोले गहिरो अर्थ बोकेको हुन्छ। उनको स्टाइलमा छ त्योआत्मविश्वास र उज्यालो, जुन चुपचाप तर प्रखर रूपमा सबैको मन छोएको छ।सुर्य ज्वेल्सले यो सुन्दरता र भावमुस्कान एउटा सानो संसार हो जहाँ हरेक हाँसोले गहिरो अर्थ बोकेको हुन्छ। उनको स्टाइलमा छ त्योआत्मविश्वास र उज्यालो, जुन चुपचाप तर प्रखर रूपमा सबैको मन छोएको छ आहा सुभकामना जुन जस्तै उजालो नौ लाखौं तारा जस्तै झालमल मुहार सूयमुखी मुस्कान आकाशलाई झुकाउने सुन्दरताले भरीएको उत्कृष्ट अभिनय सबैको मन मुटुमा बस्न सफल रहनु हजुरको कला प्रतिभाले सगरमाथा चुचुरोमा चुमोस हजुरले चालेका हरेक कदम हरेक पाइला पाइलामा सफलता मिलोस अझै सफलताको अनगिन्ती शुभकामना।💞💞💞💞💞💞💞💞💞