गलत कुरा गर्नु भयो अहिले तेस्तो छैन म पनि 20 बर्ष 2 महिना 14 दिन तेहि सस्था मा बसेर रास्ट्रको सेवा गरेको हु तेस्तो हुदैन
2026-10-09 12:39:04
3
Nita :
यो मान्छेले समाज भड्काउने मान्छे हो।रास्वपाले गलत मान्छेलाई सांसद बनाएर खतम पार्यो।यो पात्रलाई ठिक पार्ने कोहि देखिएनन्।दलितको नाममा डलर कमाएर खतम पार्यो।यतिसम्मको घृणीत कुरा कसैले गर्दैन।यो त अत्ति कुरा होनि हैन र? खालि दलित जात जातिको कुरा गरेर व्याज खान पल्केको छ।
2026-10-09 13:18:19
1
MR.TR.@Giri :
yo chahi Haina aajavoli hami sabai saman
2026-10-09 11:53:51
1
Prithivi Raj Soni :
Right kura
2026-10-09 13:17:11
0
बिपिन मायालु :
सहि हो खगेन्द्र जि
2026-10-09 11:52:32
2
Dev Kc :
राज्य ले जातीय छुवाछूत अंत्य गरियको अवस्था छ??त्यस माथी समावेशी अवधारणा पनि लियको छ??दलित कोटा पनि दियको छ??बाकी अब के गर्नु पर्यों होला बिना माफदण्ड अयोग्य भय पनि सचिव न्याधीस बनाई दिनु परने हो कि????
2026-10-09 12:35:50
1
mahesh kunwar :
अहिले चाहिँ तेस्तो छैन पैला थियो
2026-10-09 12:31:29
1
Ratna Lal Shrestha :
लु सेना मा जागिर खाने दाजु भाइले भनाैत याे कुरा सहिकि गलत।
2026-10-09 12:51:42
0
Tak Bdr Godar :
आर्मिमा सिप र क्षमता अजुसार बिभाग दिएकेा हुन्छ जागिर पनि तेहि केाटाअनुसार खान्छ भने माननिय ले कुरेा बुझेर गर्दा राम्रेा हेाला ।
2026-10-09 13:20:59
0
पाख्रिन च्याङ्बा🤌🏻☝🏽 :
मेरो पनि एउटै कुरा छ हाम्रो देशमा जातिय विभेद शुन्य हुनुपर्छ,पहिलाको कुरा छोड्नुस त्यतिबेला शिक्षाको कमी थियो अब त हाम्रो पुस्ता स्कुलमा गएर शिक्षा ग्रहण गरेको छ बुझ्नुपर्छ,
2026-10-09 13:35:25
0
अल्मला रोनिश :
2026-10-09 13:13:26
0
nor :
सहि हाे
2026-10-09 13:24:50
0
Govind Dhami :
khoi pairako x t
2026-10-09 13:15:40
0
Govind Dhami :
paux hajurc
2026-10-09 13:15:27
0
parsuram regmi :
छुद्र हैन सत्य वाेल्दैछन तर सत्य तिताे हुन्छ।
2026-10-09 13:21:39
0
ssurah_bae :
👌👌👌
2026-10-09 13:19:30
0
To see more videos from user @saralily11, please go to the Tikwm
homepage.