@aasu.bp: #आँसु_साहित्य_विशाल #फिक्कल_सिन्धुली😘🤗 #dillrani💕 #Muktak #Gazal तिम्रो काँधमा टाउको राखी, जिन्दगी बिताउन पाए हुन्थ्यो, सुखदुःखका हरेक पलमा, तिम्रै साथ पाउन पाए हुन्थ्यो। माग्दिनँ महल, न त संसारकै सबै खुसी चाहिन्छ मलाई, बुढेसकालसम्म तिम्रो हात समाई, सँगै मुस्कुराउन पाए हुन्थ्यो। ❤️🥀 — आँसु_साहित्य