@gandakiaawaj: आज बिहान करिब ६:३० बजे पोखरा महानगरपालिका–२८, ओख्लेभीरमा स्कुल बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने केही यात्रु गम्भीर घाइते भएका छन्। केही यात्रु भने सकुशल रहेका छन्। घटनापछि पोखरा महानगरपालिकाले दुर्घटनाको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। घटनास्थलमा पुगेर स्थलगत अनुगमन गर्नुभएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले घटनामा दोषी देखिएकालाई कडा कारबाही गरिने जानकारी दिनुभएको छ#highlight #pokhara #todaynews #syangja #wada28
Rest in peace and those who are injured, Get well soon. Praya kaso School bus Driver haru speeding garcha hai, Maile experience gareko ma[Pray][Pray][Pray]
2026-10-10 03:05:11
0
dipa :
Gadi ani diver pni 50barsa Kate pxi out garnu perxa
2026-10-10 00:11:12
0
Sudan Bhusal :
o my god
2026-10-09 20:13:18
0
Aliza Shrestha🌻🥀🌻 :
very sad news
2026-10-09 16:41:36
0
未来🇳🇵🩻 :
Sad news.. 😭🥹
2026-10-09 16:57:16
0
Pokhara ghandruk mardi himal :
यो दुःखद घटनालाई आधार बनाएर सवारीसाधनको अवस्था, सुरक्षा र नियमको कार्यान्वयनबारे आवाज उठाउने गरी यस्तो कमेन्ट लेख्न सक्नुहुन्छ।
आज विद्यालयको बस दुर्घटनामा परी निर्दोष बालबालिकाले ज्यान गुमाउनुपरेको खबर अत्यन्तै दुःखद र हृदयविदारक छ। हार्दिक श्रद्धाञ्जली! शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना। 🙏😭
अब प्रश्न उठ्छ—विद्यालयमा प्रयोग हुने सवारीसाधनको अवस्था, उमेर र सुरक्षाको जिम्मेवारी कसको हो? कालो नम्बर प्लेटका पुराना गाडीको अवधि सकिएपछि रातो नम्बर प्लेट बनाएर विद्यालयमा प्रयोग गर्ने प्रवृत्ति छ भने त्यसको पनि निष्पक्ष छानबिन हुनुपर्छ। विद्यालयमा प्रयोग हुने सवारीसाधन तोकिएको सुरक्षा मापदण्डअनुसारका, प्राविधिक रूपमा चुस्तदुरुस्त र सुरक्षित हुनुपर्छ। केवल गाडीको रङ परिवर्तन गरेर बालबालिकाको सुरक्षाको सुनिश्चितता हुँदैन।
सम्बन्धित निकायले यस्ता घटनालाई गम्भीरतापूर्वक लिएर विद्यालयका सवारीसाधनको नियमित जाँच, स्पष्ट मापदण्ड र कडा अनुगमन लागू गर्नुपर्छ। बालबालिकाको जीवनभन्दा ठूलो कुनै व्यवसाय, कुनै नियमको कमजोरी र कुनै लापरबाही हुन सक्दैन। भविष्यमा यस्ता दुःखद घटना दोहोरिन नदिन आजैदेखि ठोस कदम चालियोस्। 🙏
2026-10-09 12:41:36
7
Rana सmiर :
यो ठाउमा बेस्सरी डराउन दिनछ हामिलाइ कोरना को सुइ लगाउन जादा सातै गको
2026-10-09 13:58:15
9
sujanstha130 :
driver ko laparvaee ho sab
2026-10-09 12:53:01
6
padma poudel :
हे भग्बान थोत्रो गादी अनि तिव्र गतिको बस दुनिया को छोरा र्छोरी को दुखद खवर सुन्नु पार्ने 😭😭😭😭
2026-10-09 13:37:52
10
Dhan Maya Tamang :
हे,भगवन,केभयी🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭
2026-10-09 14:37:18
0
Muna Shrestha54 :
ओहो 🙄🙄🙄😣😣
2026-10-09 12:46:02
0
Mangal Bahadur :
rip
2026-10-10 11:21:03
0
♥️SITA POKHREL गोर्खाली ♥️🇳🇵 :
दुखद घटना 😭😭😭😭
2026-10-10 09:42:06
0
काजी माेहन १५३ :
छानबिन हाेस
2026-10-10 10:03:32
0
ashis@77 :
Sad news
2026-10-09 13:29:25
0
ङा कह्त्रा तमु :
पहिलो कुरा घुम्तीमा रहेछ दोस्रो कुरा ओभर ईस्पीड्को कारणले uncontrol भको
2026-10-10 08:09:25
0
Sabitri BC :
कठै बिचार 😭😭
2026-10-09 12:51:41
4
Urmaya Tamang :
2026-10-10 08:01:47
0
अपरजिता पेाेडेल :
jane bacha ta gai sakea ab bachan safal baccha haru ko sighara suwsthea lav ko kamana garxu
2026-10-10 13:01:02
0
Jamuna Khanal :
2026-10-10 06:28:33
0
Chandra Gajurel :
😭😭😭😭😭😭🙏🏼🙏🏼🙏🏻omg
2026-10-10 13:37:10
0
nim Kumari karki@0123 :
😭😭😭😭😭😭
2026-10-10 04:31:39
0
Sher Bahadur Bista :
दुखद घटना भावपूर्ण श्रद्धाञ्जलि
2026-10-09 13:38:23
0
To see more videos from user @gandakiaawaj, please go to the Tikwm
homepage.