@gyan.yatra.nepal: नयाँ सेयर किन्नु अघि यो भिडियो पुरा हेर्नुहोला? किनकि सोमबारदेखि नै ठूलो संख्यामा शेयर कारोबारका लागि उपलब्ध हुँदैछन्! भिडियो पूरा हेर्नुहोस् र शेयर किन्नुअघि यो जानकारी थाहा पाउनुहोस्। सोनापुर मिनेरल्स एन्ड ओयल लिमिटेड (SONA) को लकिङ अवधि सकिएसँगै सोमबारदेखि १ करोडभन्दा बढी कित्ता शेयर कारोबारयोग्य हुँदैछन्। ध्यान दिनुहोस्: बजारमा थप शेयर उपलब्ध हुँदा सप्लाई प्रेसर पर्न सक्छ। शेयरको मूल्यमा कस्तो प्रभाव पर्छ भन्ने कुरा माग, सप्लाई र बजारको अवस्थाले निर्धारण गर्छ। त्यसैले हल्लाको भरमा खरिदबिक्री नगर्नुहोस्, आफ्नै रिसर्च गरेर निर्णय लिनुहोस्। जानकारीका लागि मात्र — यो खरिदबिक्रीको सिफारिस होइन। यस्तै NEPSE अपडेट, लकिङ अवधि, सप्लाई प्रेसर र शेयर बजारसम्बन्धी जानकारीका लागि ज्ञानयात्रा नेपाल लाई Follow गर्न नभुल्नुहोला। #SONA #SonapurMinerals #NEPSE #ShareMarketNepal #NepalShareMarket