aaha kati mitho git ma hjr ko TikTok video ho xa lafa hjr 🙏🙏♥️♥️♥️
2026-10-09 13:30:10
1
Parbati Khatri :
Nice🥰🥰
2026-10-09 13:32:43
1
Suravii Kumal❤️👰🏻♀️ :
2026-10-09 13:05:14
1
sarusaru1655 :
कता कता साच्चिकै मनै लोभ्याउने भिडियो हेर्न पाए पुग्छ उत्कृष्ट उज्यालो मुहार जति नै तारिफ गरे पनि कमै हुन्छ मनमा खुशी ओठमा हाँसो छाइरहोस कोही कसैको मायाको कमी नहोस हर घडी हरपल शुभरहोस अनमोल प्रस्तुति हर कोहीको मनमुटुमा बसोस धेरै धेरै सम्झना अनि न्यानो मायाको साथै भिडियो आँखामा बसाएर हेरि रहनु मन लाग्छ अति सुन्दर प्रस्तुतिले गर्दा क्षेणिक सुख पाए दुःख बिर्सिए जब सुन्दर भिडियो हेर्न कति राम्रो प्रस्तुति हजुरको उत्कृष्ट अभिनय आकाशको तारा झैं संसारभरि छाइरहोस् हजुरले चालेका आँटेका हरेक इच्छा आकांक्षा सबै पूरा हुँदै जाउन सफलताले सगरमाथाको शिखर चुमोस् पाइला पाइलामा सफलता नै सफलता मिलोस् हरेक खेलमा जित हजुरकै होस् संसारकै सारा खुसी मिलोस् हजुरलाई जहाँ पाईला राख्नु हुन्छ त्यहाँ सफलता नै सफलता मिलोस् जहाँ मुस्कुराउनु हुन्छ त्यहाँ फुलै फुल फुलोस् जहाँ जस्लाई साथ दिनु हुन्छ त्यहाँ हजुरको सम्मान र कदर गर्ने होस् सबैको मन मनमा आहा को शब्द होस् भगवानले सधैं साथ दिउन् हजुरको हरपल जिन्दगी मा सुख नै सुखको आभाष मिलोस् सफलताको अनगिन्ती शुभकामना
2026-10-09 13:12:45
1
samjhanaChettri :
2026-10-09 13:22:43
1
Bhuma Malla :
2026-10-09 13:21:39
1
Kamala Kamala :
हो र हजुर
2026-10-09 13:00:52
1
sumitra :
♥️♥️♥️♥️♥️🙏🙏🙏
2026-10-10 15:57:18
1
Amrit Naubhay :
awesome
2026-10-10 19:04:45
0
Amrit Naubhay :
:आहा कुन शब्दले सम्बोधन गरू त्यो शब्द नै छैन मेरो शब्द कोषमा।जति हेरेपनि धित नमर्ने हजुरको शुन्दर उत्कृष्ट भिडियोलाई मुटुको ढुकढुकीमा सजाएर राख्नेछु,टाढा भय पनि लाईक कमेन्टबाट सानो सम्झना र माया स्वरूप दुई शब्द छोडेर जादैछु, सधैंभरि हासी खुशी रहनू भगवानले सदैव रक्षा गरून्।उच्च सम्मान सहित प्रगतिको अनगिन्ति शुभकामना
2026-10-10 19:04:36
0
Sushma Tamang :
ho
2026-10-11 05:40:20
1
To see more videos from user @tejkhadka968119548838, please go to the Tikwm
homepage.