खगेन्द्र ले भनेका कुरा सहि छ गल्ती भय कारबाही पाउ भन्नू
2026-10-09 13:18:34
216
sbmallathakuri09 :
यिनले IGP को बिरुद्ध राम्रै बोलेका हुन केही नगरेको भए सफाइ पाइआल्छन ।
2026-10-09 14:00:21
23
Madan Baraili :
खगेन्द्र सुनार सहि भनेको हो
2026-10-09 13:30:05
162
Punoom Bhatta :
रास्वपा सक्ला जस्तो लागाे यार यिनले ।
2026-10-09 14:56:07
11
udayalaxmi :
भ्रष्टकाे बारेमा बाेल्दैमा राजिनामा दिनु पर्ने
2026-10-09 13:36:11
79
Kamala Dhungel :
आई जी पी पनी चोखो छैनन छानबिन दूबैमा हूनूपरो
2026-10-09 14:24:32
79
ShankarThapaxettriofficial0 :
आइजीपीले राजीनामा दिन्छ भने तपाईँले पनि दिनु नै भनी पर्दैन निष्पक्ष छानबिन हुनुपर्छ दुवै जनाको आइजीपी हो भन्दैमा जोगाउनु पाउँदैन एउटा सांसदलाई हेला गर्न पाउँदैन यो सरकारले
2026-10-09 13:17:07
34
Santosh Khanal :
दाधा गिरि डनगिरि गनॅु छ ….रबि दाई तत्काल यो अराजक संसदलाई निलम्बन गरीहाल संसदकै ब्यैजत
2026-10-09 13:43:20
15
Rohit :
100%right xan khagendra sunar
2026-10-09 14:00:16
1
bhadraofficial :
jindabad khagendra sunar hamixan sathama ❤️
2026-10-09 13:46:58
2
Anoj Khati♥️🇳🇵 :
Good luck khagendra sunar
2026-10-09 14:18:44
1
Mr.Mahesh💌🕊️🇳🇵🧿 :
उहाँ लाई फसाउन सक्दो शक्ति पछि परेको छ।उहाँ लाई सधैं सम्मान छ।
2026-10-09 13:42:24
26
Nabin Mahatara :
Hamro kha genera lai yes to prasna garna mildaina.
2026-10-09 13:56:15
1
@madhavkhatri413 :
100% ma 100% khe ta chaa ☝️☝️☝️
2026-10-09 13:03:05
17
जय श्री कृष्ण! :
खगेन्द्र सुनार जिन्दावाद! निडर जनप्रिय सांसद
2026-10-09 14:04:35
12
SHYAM SEWAK :
खगेन्द्र सुनार जि 👍👍👍👍👍👍👍👍
2026-10-09 13:27:19
22
Parakash Sherpali :
good khagendra ji
2026-10-09 14:14:56
1
Krishna Bahadur Shrestha :
जय,खगेनरा✌️
2026-10-09 13:38:59
6
pandey :
जे गरिरहेका छन् खगेन्द्र सुनारले यो कुरा सही हो र जे बोलिरहेका छन् यो कुरा पनि सही हो।
2026-10-09 13:32:27
15
Tanka 🇳🇵❣️🇹🇷 :
यति बोल्न सक्ने हिम्मत र साहस हुनपर्छ ।
2026-10-09 16:02:41
6
Ajaya Singh takure🇳🇵🇳🇵 :
लबबयू खगेन्द
2026-10-09 14:03:55
5
JBB :
जत्ता साथमा छ मीत्र सहीकाे लागी लड्नुस 🙏🙏
2026-10-09 13:34:28
7
indraaawajofficial :
यो होनि त सत्यको बोली । यक्दम राम्रो गर्नु भएको छ हजुर जस्तो नेता अजै जन्मिन जरुरी छ ।