@ramuk.c.123: #ramukc123 #sydney #australia #foryou #trending

Ramu k.c.
Ramu k.c.
Open In TikTok:
Region: AU
Friday 09 October 2026 13:56:57 GMT
491
188
84
32

Music

Download

Comments

ushadevkota123
❤️ :
wow nice
2026-10-09 23:42:20
0
punamale12
punamale :
wow wow so enjoy hajur💝💝💝🙏🏻🙏🏻
2026-10-10 05:19:13
0
sangeeta.np63
Sangeeta NP :
wowwownice👌👌👌👌👌
2026-10-10 00:31:40
0
indu_chhetri
INDU (राणा) Chhetri :
aaha aaha kati Sundar video♥️♥️♥️
2026-10-10 00:02:38
0
ritaparajuli0000
Rita Parajuli :
कति राम्रो सुन्दर भिडियाे खुसी नै खुसी मिलाेस जीवनमा सफलता नै सफलता मिलाेस अाेठमा सधै खुसीयाली छाईरहाेस हजुरलाई सफलताकाे अनगिन्ती शुभकामना 🎋🎋🎋🎋🎋🥀🥀🥀
2026-10-10 04:22:02
0
kushum.rai9988
Kushum Rai :
🙏🙏🙏कता कता साच्चिकै मनै लोभ्याउने भिडियो हेर्न पाए पुग्छ उत्कृष्ट उज्यालो मुहार जति नै तारिफ गरे पनि कमै हुन्छ मनमा खुशी ओठमा हाँसो छाइरहोस कोही कसैको मायाको कमी नहोस हर घडी हरपल शुभरहोस अनमोल प्रस्तुति हर कोहीको मनमुटुमा बसोस धेरै धेरै सम्झना अनि न्यानो मायाको साथै भिडियो आँखामा बसाएर हेरि रहनु मन लाग्छ अति सुन्दर प्रस्तुतिले गर्दा क्षेणिक सुख पाए दुःख बिर्सिए जब सुन्दर भिडियो हेर्न कति राम्रो प्रस्तुति हजुरको उत्कृष्ट अभिनय आकाशको तारा झैं संसारभरि छाइरहोस् हजुरले चालेका आँटेका हरेक इच्छा आकांक्षा सबै पूरा हुँदै जाउन सफलताले सगरमाथाको शिखर चुमोस् पाइला पाइलामा सफलता नै सफलता मिलोस् हरेक खेलमा जित हजुरकै होस् संसारकै सारा खुसी मिलोस् हजुरलाई जहाँ पाईला राख्नु हुन्छ त्यहाँ सफलता नै सफलता मिलोस् जहाँ मुस्कुराउनु हुन्छ त्यहाँ फुलै फुल फुलोस् जहाँ जस्लाई साथ दिनु हुन्छ त्यहाँ हजुरको सम्मान र कदर गर्ने होस् सबैको मन मनमा आहा को शब्द होस् भगवानले सधैं साथ दिउन् हजुरको हरपल जिन्दगी मा सुख नै सुखको आभाष मिलोस् सफलताको अनगिन्ती शुभकामना
2026-10-10 00:56:10
0
ramesh22282
ramesh222 :
2026-10-10 01:52:52
0
yagya.poudel4
Yagya Poudel :
Nice video
2026-10-09 14:09:03
0
punamale12
punamale :
nice video 👍🏻👍🏻
2026-10-10 05:19:30
0
susmaghimire850
Susma 🌸 Ghimire :
aaha aaha kati Sundar video
2026-10-09 15:10:53
0
indu_chhetri
INDU (राणा) Chhetri :
🙏 शुभ रात्री शुभ पल शुभ हरपलको न्यानो मायाँ अनि मिठो सम्झना संगै सधैं खुशी रहन देख्न पाउ हजुरलाई 🙏👌 शुभकामना ❤️🙏
2026-10-10 00:02:00
0
indu_chhetri
INDU (राणा) Chhetri :
राम्रो देख्ने त ती आखाहरु अनि मन राम्रो भएकाले मात्रै जस्लाइपनी राम्रो देखिन्छ जतिसुकै भिडियो हेरे पनि मन अघाउदैन सधै त्यो मुहारमा उज्यालो देख्न पाउ केही कुराको कमि नहोस सोचेको पुगोस देबिदेबता दाहिने हुन जहिले खुसी देख्न पाउ सबैको माया साथ सपोट मिलिरहोस भगवान को कृपा भैरहोस सधै भरी हजुरको भिडियोमा सपोट गरिरहन पाउ कसैको नजर नलागोस जिन्दगी फुल बनोस हिड्दा ठेस नलागोस यसरी नै खुसी भैरहनु भन्दै हजुरलाइ लाखौं लाख शुभकामना शुभकामना शुभकामना 🌺🌺
2026-10-10 00:01:35
0
indu_chhetri
INDU (राणा) Chhetri :
अति सुन्दर भिडीयो हजुर यो💘सुन्दर प्रस्तुति संसारकै सारा खुसी💘 मिलोस भगवानको आशिश मिलोस 💘जिबन सोचेको भन्दा पनि सुन्दर💘 होस हुजुरले चालेका हरेक💘 कदम कदममा सफलता नै सफलता मिलोस 💘ह जुरको जिबन सदा 💘फुल सरी फुली रहोस नदी सरी लम्की रहोस जिन्दगी आकाशको💘 सुर्य चन्द्र झै चम्कीरहोस हजुरले🌺 फुल खोज्दा बगैचा मिलोस ढुङ्गा खोज्दा देवता मिलोस 💘जिबन सदा सुखमय बनोस💘सफलताको 💘शूभकामना💐💞💞
2026-10-10 00:02:23
0
indu_chhetri
INDU (राणा) Chhetri :
भिडियो भनेको त यस्तो पो होस् जति हेरे पनि फर्की फर्की आएर हेरिरहन मन लाग्ने हजुरको यस्तै यस्तै सुन्दर प्रस्तुतिहरु सधैं हेर्न पाइयोस् भन्ने कामना गर्छु हजुरको सुन्दर प्रस्तुति करोडौंसम्म पुगेर सबैको मन मुटुमा बस्न सफल होस् भन्दै दुई शब्द छोडेर गयको छु हस् अन गिन्ति सफलताको शुभकामना👌👌👌
2026-10-10 00:01:24
0
indu_chhetri
INDU (राणा) Chhetri :
जति तारिफ गरे पनि कमै हुने हृदयदेखि सफलताको शुभकामना हजुरलाई सधैंभरि जीवनमा खुसी मिलोस्। अनि उन्नति प्रगति ले छाओस् भन्दै सफलताको धेरै धेरै शुभकामना हजुरलाई 🙏
2026-10-10 00:01:46
0
ramesh22282
ramesh222 :
2026-10-10 01:53:04
0
ritaparajuli0000
Rita Parajuli :
2026-10-10 04:19:55
0
lalitabasnetthapa
Lalita Basnet Thapa :
2026-10-09 17:58:11
0
sharunadc
Sharuna Dc :
wow wow very nice video
2026-10-09 16:22:51
0
chandrikapathak3
chandrikapathak3 :
super
2026-10-10 06:08:29
0
indu_chhetri
INDU (राणा) Chhetri :
जिन्दगिमा🖌️🌸खुसीनै🌸खुसी🌸मिलोस🌸🖌️हजुरकाे🌸जीवनमा🖌️🌸सफलता🌸नै🖌️🌸सफलता🖌️🌸मिलोस🌸ओठमा🌸सधै🌸🖌️मुस्कान🌸🖌️छाई🌸🖌️रहोस🌸यहि🌸🖌️छ🌸🖌️हजुर🌸🖌️लाई🌸🖌️सफलता🌸🖌️को🖌️🌸अनगिन्ति🌸🖌शुभकामना 🌸🖌️हजुर 🙏
2026-10-10 00:01:13
0
indu_chhetri
INDU (राणा) Chhetri :
फूल र डालीको जस्तै मधुरता होस नदि र पानीको जस्तै निकटता होस नङ र मासुको जस्तै सन्बन्ध होस मुना मदनको जस्तै माया होस मिठो साईनो जोडियोस सफलताको अनागित्नती कामना🙏
2026-10-10 00:01:03
0
indu_chhetri
INDU (राणा) Chhetri :
कति राम्रो भिडियो हजुरको सुपर हिट प्रस्तुतिलाई उच्च सम्मान गर्दै छु लाखौंको करोडौं खुसी मिलोस सबैको माया मिलोस कहिले पनि कसैको मायाको कमी नहोस् हजुरले सोचेको भन्दा पनि सुन्दर होस् ईश्वरको भरिपूर्ण आशिष मिलोस कहिले पनि कसैको मायाको कमी नहोस् हजुरले सोचेको आटेको सपनाहरु एक एक गर्दै सबै पुरा होस् हजुरले चालेका हरेक कदम कदममा सफलतानै सफलता मिलोस सफलताको कामना हजुरलाई 🙏🙏♥️💚♥️💚
2026-10-10 00:00:53
0
nilathapa3
Nila Thapa :
🙏
2026-10-10 01:15:05
0
To see more videos from user @ramuk.c.123, please go to the Tikwm homepage.

Other Videos


About