@_mbarzani: #barzani #M #foryou #fypシ゚viral #fyppppppppppppppppppppppp

M
M
Open In TikTok:
Region: IQ
Friday 09 October 2026 14:41:18 GMT
1097
98
0
8

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @_mbarzani, please go to the Tikwm homepage.

Other Videos

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, ४ जनाको पहिचान खुल्यो कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेभीरमा शुक्रबार बिहान कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा ४ विद्यार्थी र एक स्थानीयसहित ५ जनाको मृत्यु भएको छ। बस सडकबाट करिब २०० मिटर तल खसेको बताइएको छ। मृत्यु हुनेमा: 🔹 १५ वर्षीया ममता तिवारी 🔹 १३ वर्षीय असिम कँडेल 🔹 १५ वर्षीया सुवेच्छा तिवारी 🔹 ६५ वर्षीय बाबुराम तिवारी, पोखरा–२८ 🔹 अर्की करिब १५ वर्षीया किशोरी, जसको परिचय खुल्न बाँकी रहेको छ। बाबुराम तिवारी उपचारका लागि लिफ्ट मागेर बसमा चढेका स्थानीय रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते १२ जनाको उपचार भइरहेको छ भने १६ वर्षीया अस्मी कँडेल आईसीयूमा उपचाररत रहेको अस्पतालको विवरणमा उल्लेख छ। घटनाले पोखरामा शोक छाएको छ। मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना। 🙏💔 तस्बिर Ai Generate#gaughar_🏡🏡 #😭😭😭 #missyousomuch #sadfilling😔💔 #😭😭😭💔💔💔💔😭😭

About