@sudipgiri326: - मलाई तिमीसँग महल बनाएर बस्नु छैन, तिम्रो सानो संसारमा तिम्रो भएर बस्नु छ दुःख आए सँगै सहनु छ, आँसु आए सगै पुछ्नु छ; अनि बुढेसकालसम्म तिम्र हात समातेर हिँड्नु छ माया।❤🩹#🎧सुदिpeyy🎧 #🎧सुदिpeyy🎧_fam #सुदिpeyyfanpage #related_fellings💐 #mention🌙💐