@mohankhadka34: #viral #mohankhadka699 #foru #mohankhadka34song

Mohan Khadka
Mohan Khadka
Open In TikTok:
Region: NP
Friday 09 October 2026 16:04:26 GMT
78364
2086
267
122

Music

Download

Comments

bsr015_2020
B_Gurung_SR15 :
Yeslaipani thunnu parxa
2026-10-09 21:36:48
1
thakixa1
Just for time 🕰️ :
Ty also ne thak launu paro
2026-10-10 06:54:19
0
ramkajithapa93
Thapa Ramkaji :
Yesta ta okil ra Nepal ka kanoon, 5-10 karod xaryoo vane clean vai halxa ni
2026-10-10 09:05:44
0
iroshanrai
ईन्द्र बहादुर राई :
याे वकिललाई पनि छानबिन गरियाेस्। याे वकिलकाे पनि नियाद ठिक लागेन।
2026-10-10 03:09:02
51
punmagar974
pun magar :
कानुन खारेज गरेर नयाँ कानुन बनाएर यस्ताहरुलाइ पनि सजाय दिनु पर्छ यस्तै हो भने देश बन्दैन
2026-10-10 00:33:37
105
pa.h47
BhUp@l SiNgHको प्रोफाइलमा :
यस्ता गलत भाष्य दिने वकिललाई तुरुन्त कानुन बनाएर यिनीहरुलाई जाक्नुपर्छ
2026-10-10 01:40:11
70
ktm69_muser
Mr. XYZ🫣 :
यस्तो भष्ट वकिललाई कार्वाही गर्न किन नसकेको सरकार
2026-10-10 02:53:32
17
saisaisai999999
diggaj adhikari 72 :
यस्तै भ्रष्टाचारी बचाउने लाई जनताले तमासा हेरेर बस्ने छन हाेला ?
2026-10-09 19:14:24
25
b.dhakal0
B DHAKAL :
यिनलाइ पनि कारबाही होस सरकार।
2026-10-10 01:35:48
22
bishnukhulal6
Bishnu💝khulal💝🇳🇵 :
यस्ता वकिललाई तुरुन्त कानुन बनाएर यिनीहरुलाई जाक्नुपर्छ
2026-10-10 05:57:00
15
mainaikalpana445566
Kalpana Mainali :
यसलाई पनि छिटोभन्दा छिटो कारबाही गर्नुपर्छ।
2026-10-10 08:45:58
7
gyanendraraj33
G R bhatt🇦🇪🇳🇵🇳🇵🇦🇪🇳🇵 :
भ्रष्टाचारीलाई साथ दिने मान्छे कोही पनि त्योभन्दा पनि ठूलो भ्रष्टाचारी हुन्छ। यो कुरा बुझिराख्नुहोला उहाँले भन्नुभएको के हो भनेर बुझ्नुहोला सारा जनता। बुझेर कुरा गर्नुहोला
2026-10-09 21:27:36
11
sunilshrestha5320
sunilshrestha5320 :
देशमा यस्ता चोर भ्रष्टाचारी वकिलहरू हुँदासम्म दुःखी गरिबले न्याय पाउँदैन।
2026-10-10 02:11:02
8
khadkakamal0
khadka karna035 :
अब पालाे वकिलकाे पनि छानबिन गर्ने दिन अाय
2026-10-10 11:54:59
5
premblowan6
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ :
यस्ता लाई पनि कडा कारबाही अनुसन्धान गर्नुपर्छ ।
2026-10-10 01:15:04
16
narendrashahi778
Narendra Shahi778 :
यो काम त रामो गरेको हो यो सरकार ले जय घनटि
2026-10-10 10:47:15
4
manojsunuwar16
Manoj Jyanticha :
यस्तो भष्ट वकिललाई कार्वाही गर्न किन नसकेको सरकार
2026-10-10 04:01:10
7
rameshbhattarai116
Ramesh bhattarai :
यसलाई पनि कारबाही हुनुपर्छ
2026-10-10 04:06:39
2
reeyazreedam12
REEYAZREEDAM12 :
एस्को पनि सम्पती सुध्दिकरण गर्नुपर्यो सरकार छिटो।
2026-10-10 04:54:27
1
dhandhojlimbu
Dhandhoj Limbu :
यस्लाई तुरुन्त कार्बाई होस सरकार
2026-10-10 07:45:56
3
fakeworl722
सी सी क्यामेरा निग्रानी :
यो वकिल लाई जेल हाल्नुपर्छ वकील भए र एस्तो बोल्ने छुट्ट छैईन
2026-10-10 07:53:59
1
tarabahadurshrestha
Tara Bd Shrestha :
यस्ता ओकिल लाई कारबाहि हुनु पर्छ
2026-10-10 10:01:18
2
userjtr928rafy
userjtr928rafy :
भ्रष्ट न्यायलयलाई ध्वस्त पार्न सके मात्र नेपालमा भ्रष्टाचार निर्मुल हुनेछ
2026-10-10 10:44:39
1
samundra.budathok
Samundra Budathoki :
yeslai pani xanbin hos sarkar
2026-10-10 00:51:09
1
hari.dhakal519
Hari Dhakal :
यस लाई तुरुन्त कारबाई गर्नु पर्छ
2026-10-10 16:32:34
0
To see more videos from user @mohankhadka34, please go to the Tikwm homepage.

Other Videos


About