@sahpradip275: ##Record वेस्ट इन्डिज विरुद्ध राँचीमा जारि दोस्रो टि-२० मा टस हारेर ब्याटिंग गरेको भारतले २४९ रनको विशाल योगफल तयार गरेको छ। टि-२० अन्तर्राष्ट्रियमा यो भारतको वेस्टइन्डिज विरुद्ध हालसम्मकै सर्वाधिक योगफल हो। पहिलो ६ ओभरमा ७९ रन बनाएको भारतले अन्तिम ५ ओभरमा ८० रन बनायो। चेज होला यो लक्ष्य ? #INDvWI #SanjuSamson