@alisharai014: #fry राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बाँके क्षेत्र नं. ३ का असन्तुष्ट नेता तथा कार्यकर्ताले सांसद खगेन्द्र सुनारलाई ‘राइट टू रिकल’ प्रावधानअनुसार फिर्ता बोलाउन माग गरेका छन्। प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन्द्र शाहलाई सम्बोधन गर्दै सचेतक क्रान्तिशिखा धितालको सचिवालयमा दर्ता गरिएको पत्रमा सुनारमाथि विवादित अभिव्यक्ति दिएको, क्षेत्रप्रति बेवास्ता गरेको र प्रहरी नेतृत्वमाथि अनावश्यक रूपमा आक्रामक भएको आरोप लगाइएको छ।