@aasu.bp: हात समाउँदै एउटै बाटो हिँड्दा, जिन्दगी पनि मिठो लाग्छ, तिमी साथमा हुँदा हरेक दुःख पनि सानो लाग्छ। बाटो जति अप्ठ्यारो होस्, हात कहिल्यै नछोड्नु है, तिम्रो साथ पाएपछि, संसार नै आफ्नो लाग्छ। ❤️🌿 #Muktak #Gazal #फिक्कल_सिन्धुली😘🤗 #आँसु_साहित्य_विशाल