@moglisita03:

Blanca
Blanca
Open In TikTok:
Region: US
Friday 09 October 2026 23:12:10 GMT
216
14
1
0

Music

Download

Comments

barrera1212
Tony :
🤝🤝🤝
2026-10-09 23:28:20
0
To see more videos from user @moglisita03, please go to the Tikwm homepage.

Other Videos

😭💔 मेरो दुई छोरी नै मेरो संसार, मेरो खुसी र मेरो बाँच्ने सहारा हुन्। ❤️‍🩹 भगवान्, मेरी छोरीहरूबाट आमाको माया त छुटाउनुभयो, तर बिन्ती छ भोलेनाथ, उनीहरूलाई बुबाको माया र साथबाट कहिल्यै टाढा नबनाउनु है। 🙏😭 म आफू फाटेको लुगा लगाएर, आधा पेट खाएर बस्नुपरे पनि मेरा छोरीहरूको अनुहारमा खुसी देख्न पाऊँ। मेरो भागको खुसी पनि उनीहरूलाई नै दिन पाऊँ। 🥺❤️ मेरी छोरीहरू, तिमीहरूलाई आमाको मायाको कमी महसुस हुन नदिन म सक्दो प्रयास गर्नेछु। तिमीहरूका आँखामा आँसु आउनुअघि तिम्रा दुःख पुछ्ने हात बन्नेछु, तिमीहरू लड्दा उठाउने सहारा बन्नेछु। संसारले साथ छोडे पनि तिमीहरूका लागि तिम्रो बाबा सधैँ उभिरहनेछ। 🫂💔 हे भगवान् महादेव, मलाई अरू केही चाहिँदैन, बस मेरा दुई छोरीको अनुहारमा सधैँ मुस्कान राखिदिनुहोस्। उनीहरूको खुसीका लागि जस्तोसुकै दुःख सहन सक्ने शक्ति दिनुहोस्। 🙏🔱 मेरो खुसी भनेकै मेरा दुई छोरीको खुसी हो, मेरो संसार भनेकै मेरा दुई छोरी हुन्। ❤️😭#छोरी_सौभाग्यले_हुन्छ #छोरी #babaxori❤️ #fatherdaughter #foryourpage @saloni❤️sashika

About