@nagarkotdohori0: हरेक गीत, सङ्गीत र मनोरञ्जनको एक मात्र गन्तव्य! 🎶✨ ठमेलको मुटु नर्सिङ चोकमा विगत २७ वर्षदेखि तपाईंहरूलाई निरन्तर मनोरञ्जन प्रदान गर्दै आएको हाम्रो दोहोरी साँझमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। साथमा चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ।" आफ्नो परिवार र साथीभाइका साथमा मौलिक नेपाली लोक सङ्गीतको स्वाद लिन आजै आउनुहोस्! ❤️ 📌 स्थान: नर्सिङ चोक, ठमेल, काठमाडौँ 📞 सम्पर्क/बुकिङ:9851037384#wlcnagarkotdhorisajh #NepaliCulture #familyculture #DohoriNight @Suman Lama @Binod Shrestha @Tanu Balami