@dilipnewar15: नमस्कार सम्पूर्णमा म दिलिप कुमार मानन्धर , मलाइ माया गर्नुहुने मायालु मनहरुको लागि एउटा खुसिको कुरा लिएर आएको छु।अनि आज एउटा सपना पुरा भएको छ नेपालको अत्यान्तै चर्चित reality Show *The Voice Of Nepal Season 8*को Stage मा गित गाउने र नसोचेको सपना पनि पुरा भएको छ Four Chairs turned ❤️ लाग्थ्यो कहिले काहि कहि कतै लोकगित गाउन थालेर गल्ति गरेकि जस्तो तर आज लोकगितको शक्तिले यहासम्म पुगेको छु।अत्यान्तै पुरानो गित छम छम नाचिदेउ निउरेर गाउने कोसिस मात्रै गरेको छु , यस गित सँग सम्बन्धित स्रस्टा प्रति मेरो मनदेखि सम्मान छ। अब next round को लागि सुभकाना दिनुहोला।🙏🏼😊❤️#creatingsearchingsights #keeploving❤️ #dilipnewar15 #myownvoice #voiceofnepalseason8