कस्तो हात नि नकापेको होला आफू नि तेहि दिन भोगेर आयको हु भनेर 😳😳😳
2026-10-10 08:09:11
156
यज्ञ श्रेष्ठ :
गृहमन्त्री कता मरेको छ यिनी हरु लाई छिटोभन्दा छिटो कार्बाही होस्स
2026-10-10 14:19:33
9
Dhanu Limbu :
karbahi hunxa hi yesto k garnu khojeko
2026-10-10 13:02:18
0
युनिक :
kun paltan KO ho..
yo 2 Jana lai karbahi hunu parx....
2026-10-10 07:08:02
48
🪫% :
थुक्क बरु teyo चोट हैन यो बोली कहिल्ये नभुल्ने शब्द ना मेटिने चोट लागेको छ
2026-10-10 07:54:26
74
p :
जो यो वर्दीको नाता भनिरहेको छ नि दुईटैलाई कारबाही गर्नुपर्छ है।
2026-10-10 07:39:37
54
Mothers Love298 :
back ground sounds 👊
2026-10-10 14:32:36
0
Ganesh Pulami :
First ko mh ho 🥺😭
2026-10-10 12:35:52
8
ब्लेन्देन सानो पर्देसी 🇳🇵 :
गुरुजी भयो भनेर यसरी पिट्ने हो तालिममा यो त भएन😂
2026-10-10 10:33:50
19
निर्जला राउत🌻 :
ksto soch raixa😭
2026-10-10 14:37:50
0
ᴹᴿ〆Mᴀɢᴀʀᴇʏ✞🛐 :
samanye ho yota jhan training ma sano goddaina😳
2026-10-10 07:25:40
1
रोङमित माया ❤️🥀 :
छि कस्तो ना घरपट्टिको ना बाउपट्टिको भनेको होला है जे भएपनि उनेरु पनि एउटा मान्छे नै हो त घरपटी बाउपट्टि नभएपनि एउटा मानवता त हुन्छ नि हौ मान्छेमा यो शब्द चाहिँ मलाई मन परेन है।🙏
2026-10-10 11:32:11
6
Lalizzaa💕💕 :
मेरो छोरा को पनि लाहुरे बन्ने ठूलो सपना छ भगवान आफुले अहिले सम्म चर्को आवाज सम्म गरेको छैन यस्तो देखि देखि कसरी बाबुको सपना पूरा गरिदिने होला😥😥
2026-10-10 08:32:58
15
Deepak Dadabadi :
अनि नेपालीको नाता छैन ? मानबताको नाता छैन ?
2026-10-10 08:16:20
16
RO San ✨🫠.' :
over Gali garna man thiyo 🥲
2026-10-10 10:09:35
1
Ambika :
त्यस्तो गरी कुट्न पाइँदैन के बाउँ पट्टी र आमा पट्टी को भनेको कानुन लाग्छ😳😳😳😭
2026-10-10 09:11:21
6
Yekush Tamu :
यो त नर्मल हो भाटा खाने भने पल्टन को दाल भात जस्तै हो
2026-10-10 08:07:22
4
[Nishcha] [Mijar] :
यस्ता भिडियो पोस्ट गर्नेलाई कारबाही हुनुपर्छ। training भएको ठाउँको भिडियो खिचेर पोस्ट गर्ने चाहिँ को हो
2026-10-10 14:13:22
1
लाहुरे👨✈️💖king💖⚔️⚔️ :
nagarakot maa 2075 sal ko commando ko yad aayo😪😥
2026-10-10 10:59:55
1
मरुभूमि :
नियाम कानुन र बिधान आफ्नो ठाँउमा छ । तर बोली सहि भएन ।
2026-10-10 12:18:42
3
Bhanubhakta Dhungana :
यस्तो जागिर खान्छु भन्छ मेरो छोरो 🤔🤔🤔
2026-10-10 13:34:01
4
Hari Bipana ❤️ :
कुन कानुनमा लेखेको छर हो हानेर आर्मि हुने भनेर 😡😡😡😡
2026-10-10 10:33:57
3
To see more videos from user @orawa023, please go to the Tikwm
homepage.