@bishnu.subedi356: शुभ बिहानी सबैमा❤️ परदेशमा बितेका दिनहरू सजिला थिएनन्, कति रात आँसु लुकाएर सुतेँ, कति पीडा मुस्कानभित्र लुकाएँ। 🥀 तर अब घर फर्किने दिन नजिकिँदै छ। ❤️ अझै ३–४ महिना धैर्य गर्छु, अनि आफ्ना मान्छेहरूको बीचमा पुगेर मनभरि खुसी साट्नेछु। 🇳🇵❤️#foryoupage #trending #tiktok #viral #parati
[Gesture OK][Gesture OK][Gesture OK][Gesture OK]धेरै राम्रो
2026-10-11 09:30:46
1
Santosh Bc :
हामि प्ररदेशि लाई न दशै न तिहार दाई 🇸🇦🇸🇦🇸🇦🇸🇦
2026-10-11 15:55:22
2
हिम्सरा जैशी बजगाई :
very nice
2026-10-12 13:38:53
1
tulasha6666 :
touching song
2026-10-10 16:43:06
0
Anupa :
@Anupa: 👌👌कति सुन्दर भिडियो हजुरको 🌿🌿बिहानिको💗🌲 किरण सँगै सूर्यको दर्शन गर्न पाऊँ मोबाइल हातमा लिएर टिकटक खोल्ने 💗🌲बितिकै हजुरको भिडियोमा लाइक 💗🌲कमेन्ट गर्न पाउँ अरुलाई पनि हँसाउनु 💗🌲आफू पनि हाँस्नु मिठा मिठा 💗🌲प्रति लिएर हर कोहीको ढुकढुकी 💗🌲बनेर अगाडि बढ्नु सधैँ भगवान 💗🌲दाहिना हुन हजुर हिँड्ने बाटोभरि 💗🌲फुलै फुलको बगैँचा मिलोस ढुंगा खोजे देवता मिलोस शीतल खोजेछहारी💗🌲 मिलोस पानी खोज्यो अमृत मिलोस💗🌲 हजुरको जीवन सदा सुखमय💗🌲 होस दुःखको अनुभूति कहिले💗🌲 नहोस आफ्नो मान्छेको आफूले 💗🌲चाहेभन्दा बढी माया मिलोस भन्दै आउने दिनहरूका लागि धेरै धेरै शुभकामना💗🌲 बसन्त रितुमा फुलेको फुल सुगन्ध💗🌲 मा रमाको स्वर्गको परि जस्तै 💗🌲हजुरको हसिलो मुहार 33कोटि💗🌲 देवताको बर्दानबाट पाएको रुप 💗🌲सधै खुसि देख्न पाईयोस सुखद 💗🌲सुस्वास्थ्य अनि दिर्घायुको हार्दिक 💗🌲मंगलमय शुभकामना भगवान 💗🌲श्री पशुपति नाथले सधैं कल्याण💗🌲 गरून हजुरले चालेका हरेक कदम हरेक पाईला पाईलामा सफलता नै सफलता 💗🌲मिलोस हजुरको जीवन सुखमय💗🌲 रहोस भगवानले फुर्सद लिएर 💗🌲बनाएको सुन्दर रुप भावुकताले💗🌲 भरिएको मुटमा कैले पनि चोट 💗🌲नपुगोस अगृम शुभकमना भगबान💗🌲 शिबको आशिर्वाद सधै💗🌲 लागोस जयहोस वसन्त रितुमा💗🌲 पालुवा पात पलायेर हराभरा भय 💗🌲झै हजुरको जिबनमा सदा खुशियाली 💗🌲नै खुशियाली छावोस मनमा 💗🌲खुशी नै खुसी छावोस श्री💗🌲 शिवजिको आशिर्वाद मिलोस सदा💗🌲 सम्मान छ हजुरलाई सधैं यस्तै 💗🌲खुसी देख्न पाईयोस लाखौं 💗🌲करोडौंको माया मिलोस आँटे ताकेको 💗🌲पुगोस हिड्दा ठेस नलागोस बस्दा केस💗🌲 नझरोस हृदय देखी नै उच्च सम्मान 💗🌲अनमोल जीवनको हरेक क्षणमा💗🌲 मायाको न्यानो माया मिलोस भगवान 💗🌲कृष्णको आशिष मिलोस कहिले 💗🌲पनि कसैको मायाको कमी 💗🌲नहोस अझै सफलताको 💗🌲कामना गर्दै सफलताको 💗🌲शिखर चुमोस सफलताको 💗🌲लाखौं लाख शुभकामना 💗🌲जीवनका हरेक मोडहरूमा 💗🌲उकाली ओराली घुम्ती हरुमा कतै 💗🌲ठेस नलागोस फूल खोजे बगैंचा💗🌲 मिलोस ढुङ्गा खोजे देवता मिलोस 💗🌲सधै हासो खुशी मिलोस सफल्ताको💗🌲 अनगिन्ती शुभकामना छ है हजुर
2026-10-11 01:08:09
2
Maya Tamang :
आहा
2026-10-12 15:01:21
0
sunitagiri058 :
@sunitagiri058:शुभ बिहानी हजुर को दिन शुभ होस मङ्गल होस सुख शान्ति समृद्धि प्राप्त होस सबै को माया मिलोस
2026-10-11 05:03:59
1
M I N A M A G A R :
❤️❤️❤️👌👌👌💋💋💋
2026-10-12 15:01:38
0
Dipika Poudel :
2026-10-12 15:05:11
0
Pabitra Bishwokarma :
👍👍👌👌🥰🥰aaha kasto ramro GANA
2026-10-12 14:27:30
0
Goma Nepal🙏🇳🇵 :
2026-10-12 14:22:54
0
दिबेकुमारी🌹🌹 :
🌹आहाँ तारिफ नगरु भने पनि मनै मान्दैन तारिफ गरुँ त सब्दले धान्दैन यति सभ्य भब्य शालिन प्रतिभाशाली प्रस्तुति देखेपछि मन अन्त जानै मान्दैन कसम हजुरको यति राम्रो भिडयोलाई मनै देखि सम्मान जीवन सधैं उज्यालो रहोस्—हासिलो मुहार, निर्मल मन, उच्च विचार र असाधारण प्रतिभाले भरिपूर्ण। कठिनाइका पाटाहरू आए पनि तपाईंमा साहस र धैर्य कहिल्यै कम नहोस्। जहाँ भए पनि माया र समर्थनको दूरी कहिल्यै नघटाेस प्रत्येक दिन खुशी, प्रेम र प्रेरणाले उज्यालो बनोस्। भगवानसँग मेरो यही प्रार्थना छ कि तपाईंको हरेक यात्रा आशा, सफलता र सन्तोषले भरिपूर्ण होस्। हरेक दिन समय सुखमय बितोस जिबन का सारा खुसिमिलोस टिकटक खोल्ने बितिकै हजुरको भिडियोमा लाइक कमेन्ट गर्न पाउँ अरुलाई पनि हँसाउनु आफू पनि हाँस्नु मिठा मिठा प्रस्तुति लिएर हर कोहीको ढुकढुकी बनेर अगाडि बढ्नु सधैँ भगवान दाहिना हुन् हजुर हिँड्ने बाटोभरि फुलै फुलको बगैँचा मिलोस् ढुंगा खोजे देवता मिलोस शीतल खोज्दा छहारी मिलोस् पानी खोज्दा अमृत मिलोस् हजुरको जीवन सदाँ सुखमय होस् दुःखको अनुभूति कहिले नहोस् आफ्नो मान्छेको आफूले चाहेभन्दा बढी माया मिलोस् यस्तो उत्कृष्ट प्रस्तुति तयार गर्नुभएकोमा हृदयदेखि नै धन्यवाद। तपाईंको मेहनत, लगन र सिर्जनशीलता स्पष्ट देखिन्छ। यस्तै सकारात्मक सोच र राम्रो सन्देश बोकेका भिडियोहरूले धेरै मानिसको मन जित्ने मात्र होइन, जीवनमा नयाँ ऊर्जा र प्रेरणा पनि दिन्छन्।भौतिक दूरीले जति नै टाढा भएपनि यो सुन्दर गीतसंगीतको चौतारीमा यसरी नै सुन्दर सृजनशील प्रस्तुतिहरूको कोसेलीसँगै बिहानीको किरणसँगै झुल्किरहोस्। हिमाल जस्तै अटल बनेर मुस्कुराइरहोस्। आगामी दिनहरूमा पनि मिठो प्रस्तुतिको आशा गर्दै यो टिकटकमा जोडेको मित्रताको नाता अजम्बरी रहिरहोस् सफलताको शुभकामना हजुर 🌹❤️🙏
2026-10-11 17:47:57
0
🤘🌺👌बिष्णु सुबेदी👌🌺🤘२ :
🙏❤️दशैं–तिहारको सम्झना र परदेशी मनको पीडा समेटिएको मेरो सानो प्रस्तुतिलाई यति धेरै माया, साथ र हौसला दिनुहुने सम्पूर्ण आदरणीय मनहरूलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। 🥹🙏 तपाईंहरूले दिनुभएको माया र साथ मेरा लागि अमूल्य उपहार हो। ❤️आफ्नो गाउँघर, परिवार र आफन्तबाट टाढा हुँदा मनमा लुकेका भावनाहरू तपाईंहरूको मनसम्म पुग्न सकेछ भन्ने महसुस भएको छ। 🥺💐 तपाईंहरूको यो माया र साथले अझै राम्रो गर्न प्रेरणा मिलेको छ। भगवानले तपाईंहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी भरिदिऊन्। 🙏❤️यसपालिको दशैं–तिहार सबैको घरआँगनमा हाँसो, उमङ्ग र सुख लिएर आओस्। सबैलाई दशैं–तिहारको हार्दिक मंगलमय शुभकामना। 🌺💐🙏
2026-10-11 19:26:06
1
Yuba Devi Dahal :
♥️ढिलै भएपनि अन्जुली भरिको मिठो सम्झना बोकेर हजुरको सुन्दर भिडियो तिर आएको छु। हजुरको सुन्दर जीवन मन्दिरको दियो जस्तो उज्यालो होस् जीवन सोचेको भन्दा पनि सुन्दर होस्। तारा जस्तै संसार भरि छाइरहनु देखेका सबै सपनाहरू पुरा हुँदै जाओस्। जिन्दगीको हरेक खेलमा जित सधैं हजुरको होस्। आहा अत्यन्तै सान्दर्भिक उत्कृष्ट प्रस्तुतिलाई सम्मान साथ सफलताको धेरै धेरै शुभकामना🙏♥️
2026-10-12 14:33:06
0
Saritakhatrikatwal :
nice
2026-10-10 07:27:28
1
Saraswati Baruwal Chapagain :
घुम्दै आउँदै गर्दा टिकटक काे ढोका खोली हेर्दा अचानक हजुर को सुन्दर अनमोल भिडियो सम्म पुग्न सफल भएको छु ढिलै भएपनि खालि हात आएको छैन थोरै कोसेली को साथ मा आएको छु मिठो नमिठो भएपनि सुईकार्नु हुन्छ भन्ने आशा राख्दै दुई शब्द कमेन्ट छोडे को छु सफलताको अझै अनगिन्ति शुभकामना 🙏
2026-10-11 07:10:03
1
तुलसा शिबाकोटी सिटौला🇳🇵🇳🇵 :
आहा कतिसुन्दर उत्कृष्ट प्रस्तुति सधै देख्नपाउ दुनियाकाे साराखुसिमिलाेस सत्रुर बैरि कहिलै नजिक नपरुन सधै त्याे निर्दाेस मुहारमा खुसिनै खुसिदेख्ने पलआअाेस सबैकाे मायामिलाेस सबैकाे साथ सपाेट मिलाेस भग्वान ले सधै आशीर्वाद देउन सुख्ख सान्ति सम्रिृध्धि मिलाेस सन्सारकाे सारा खुसि मिलाेस सबैकाे ढुक ढुकिमा बस्न सफल हुनु सफलताकाे अनगिन्ति शुभकामना छ यस्तै यस्तै सुन्दर भिडियाे लिएर आउनुल अर्काे भिडियाे
2026-10-12 14:02:34
0
💕💕Shriyansh😘mamuu💕💕 :
👌👌कति सुन्दर भिडियो हजुरको 🌿🌿बिहानिको💗🌲 किरण सँगै सूर्यको दर्शन गर्न पाऊँ मोबाइल हातमा लिएर टिकटक खोल्ने 💗🌲बितिकै हजुरको भिडियोमा लाइक 💗🌲कमेन्ट गर्न पाउँ अरुलाई पनि हँसाउनु 💗🌲आफू पनि हाँस्नु मिठा मिठा 💗🌲प्रति लिएर हर कोहीको ढुकढुकी 💗🌲बनेर अगाडि बढ्नु सधैँ भगवान 💗🌲दाहिना हुन हजुर हिँड्ने बाटोभरि 💗🌲फुलै फुलको बगैँचा मिलोस ढुंगा खोजे देवता मिलोस शीतल खोजेछहारी💗🌲 मिलोस पानी खोज्यो अमृत मिलोस💗🌲 हजुरको जीवन सदा सुखमय💗🌲 होस दुःखको अनुभूति कहिले💗🌲 नहोस आफ्नो मान्छेको आफूले 💗🌲चाहेभन्दा बढी माया मिलोस भन्दै आउने दिनहरूका लागि धेरै धेरै शुभकामना💗🌲 बसन्त रितुमा फुलेको फुल सुगन्ध💗🌲 मा रमाको स्वर्गको परि जस्तै 💗🌲हजुरको हसिलो मुहार 33कोटि💗🌲 देवताको बर्दानबाट पाएको रुप 💗🌲सधै खुसि देख्न पाईयोस सुखद 💗🌲सुस्वास्थ्य अनि दिर्घायुको हार्दिक 💗🌲मंगलमय शुभकामना भगवान 💗🌲श्री पशुपति नाथले सधैं कल्याण💗🌲 गरून हजुरले चालेका हरेक कदम हरेक पाईला पाईलामा सफलता नै सफलता 💗🌲मिलोस हजुरको जीवन सुखमय💗🌲 रहोस भगवानले फुर्सद लिएर 💗🌲बनाएको सुन्दर रुप भावुकताले💗🌲 भरिएको मुटमा कैले पनि चोट 💗🌲नपुगोस अगृम शुभकमना भगबान💗🌲 शिबको आशिर्वाद सधै💗🌲 लागोस जयहोस वसन्त रितुमा💗🌲 पालुवा पात पलायेर हराभरा भय 💗🌲झै हजुरको जिबनमा सदा खुशियाली 💗🌲नै खुशियाली छावोस मनमा 💗🌲खुशी नै खुसी छावोस श्री💗🌲 शिवजिको आशिर्वाद मिलोस सदा💗🌲 सम्मान छ हजुरलाई सधैं यस्तै 💗🌲खुसी देख्न पाईयोस लाखौं 💗🌲करोडौंको माया मिलोस आँटे ताकेको 💗🌲पुगोस हिड्दा ठेस नलागोस बस्दा केस💗🌲 नझरोस हृदय देखी नै उच्च सम्मान 💗🌲अनमोल जीवनको हरेक क्षणमा💗🌲 मायाको न्यानो माया मिलोस भगवान 💗🌲कृष्णको आशिष मिलोस कहिले 💗🌲पनि कसैको मायाको कमी 💗🌲नहोस अझै सफलताको 💗🌲कामना गर्दै सफलताको 💗🌲शिखर चुमोस सफलताको 💗🌲लाखौं लाख शुभकामना 💗🌲जीवनका हरेक मोडहरूमा 💗🌲उकाली ओराली घुम्ती हरुमा कतै 💗🌲ठेस नलागोस फूल खोजे बगैंचा💗🌲 मिलोस ढुङ्गा खोजे देवता मिलोस 💗🌲सधै हासो खुशी मिलोस सफल्ताको💗🌲 अनगिन्ती शुभकामना छ है हजुर
2026-10-12 15:14:09
0
मन्दिप m 🤐k :
मेरो तीन मैना छ
2026-10-12 15:18:01
0
Durga Shrestha💕 :
👌👌👌🙏🙏🙏
2026-10-12 14:11:27
0
Vumika Majhi :
2026-10-12 14:08:55
0
Mahendra Kumar Koirala :
2026-10-10 13:51:41
1
To see more videos from user @bishnu.subedi356, please go to the Tikwm
homepage.