२६ गते कति बजे राख्ने देवीको पुजा कहिले कति बजे गर्ने त गुरु यो पनि भनी दिनुन 🙏🙏
2026-10-10 13:53:35
1
Bhattarai G.P :
😏
2026-10-10 10:46:00
0
🧿🧿Sita aryal ghimire0000🧿🧿 :
२६ गते घरमा सराद्द छ गुरू सराद्द सकेर घटस्थापना वा जमरा राख्न मिल्छ की नाई भनिदिनु नमिल्ने भए के गर्ने 🙏🙏
2026-10-10 08:30:42
1
जय काली जय दक्षिणकाली आमा❤️🙏 :
guru diyo kalash kati gate thapana garne ho vandinus na 25ki 26gate ho vandinus na 🙏🙏🙏
2026-10-10 07:39:05
2
tikadevibaral :
हाेईन हाम्रो देशका गुरु हरु फराक हुन्कि शात्र फरक हुन बुझ्नै गार्हो भाे 😳
2026-10-10 13:21:37
1
Adrian :
Guru ji, naya ghar , Ghriha prabesh garna huncha ki nai? Please
2026-10-10 08:07:45
1
Man kumari rai :
जानकारीको लागि धन्यबाद गुरु जी 🙏🙏🙏
2026-10-10 08:26:22
1
राजन बलाल मगर :
सित्तिय या दृत्तिय तिथि कति गते हो त?अनि जमरा कहिले राख्ने भोलि २५ गते नराकने नै हो भने कहिले राख्ने पुजा गर्ने बताइ दिनु पर्यो।।
2026-10-10 08:23:29
0
Menuka khadka🧿 :
गुरु छोरा को कपाल काट्न हुन्छ कि हुदैन
2026-10-10 08:45:16
1
꧁SARAH꧂ :
म बिदेस माँ छु अबो के गर्नू होला भोली कलस राखने अनी जमरा पनी 🥲
2026-10-10 08:15:41
1
Dipa dahal♥️♥️♥️💫🌺 :
घरकाे हाेम हाल्न मिछ त 25 गत्ते
2026-10-10 09:04:54
1
prakritinature :
🙏🙏🙏💐💐💐
2026-10-10 08:36:21
1
Anju Ghimire :
हुन त हरेक चाडपर्व तिथि मान्ने गुरुहरूको उपस्थिति सुझाव सल्लाह ले नै मनाउनुपर्ने हो। आजभोलि सबैजना आफैमा पण्डित महात्मा भएका छन् तर ज्ञान छैन। अज्ञानताले गर्दा पनि बुझ्न कठिन भएको हुनुपर्छ। तर अहिले नेपालमा व्यक्ति पिछे फरक फरक धारणा आउने गुरुवर हरूबाट पनि फरक फरक धारणा आउने कारणले प्राय सबैजना अन्योल नै देखिन्छ।
2026-10-10 14:12:33
0
A❤️G :
गुरुजी २५ गते दिन नै नराम्रो हो कि जमारा राख्दा मात्रै नराम्रो हो कि के हो मेरो छोरीको पहिलोचोटि कपाल काट्ने भनेको काट्दा केही हुन्छ कि हुँदैन
2026-10-10 13:53:22
0
Shanta Khanal :
गुरु देबिको स्थापना कति बजे गर्नेर घटस्थापना त २६ गते गर्ने भयौ
2026-10-10 07:53:05
0
Goma Rodungma :
भने पछि कति गते कुन समय राख्ने हो त अब जमरा
2026-10-10 14:24:08
0
Sunita :
वा ले एकदमै ठीक भनूँ भयो
2026-10-10 07:25:22
0
indira pokhrel❤️ :
अन्धसुक्र भएकोले हो कि के होguruji
2026-10-10 14:23:00
0
To see more videos from user @jyotishnews, please go to the Tikwm
homepage.